Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तरुण दल र नेविसंघले विपन्नलाई बाड्यो राहत

Author Avatar साझा न्यूज 15th February 2022 , 10:54 PM
तरुण दल र नेविसंघले विपन्नलाई बाड्यो राहत

लुम्बिनी प्रदेश स्थापना दिवसका अवसरमा सामाजिक कार्यमा समेत सक्रिय तरुण दल र नेविसंघ कपिलवस्तुले विपन्नलाई राहत वितरण गरेको छ ।

तरुण दल र नेविसंघ कपिलवस्तुले बाणगङ्गा(५ कोपवा बस्ने अपाङ्ग भएका घिराउ थारू र न्यून आर्थिक अवस्था भएका थौली थारु, गुडिया थारु र फुल कुमारी बिश्वकर्माको परिवारलाई प्रदेश स्थापना दिवसका अवसरमा लत्ताकपडा खाद्यान्न सामाग्री दाल,चामल,नुन, तेल,सिरक,डसना लगायतका सामाग्री उनिहरुको निवास कोपवामा गएर हस्तान्तरण गरेको छ।

कार्यक्रममा तरुण दल जिल्ला अध्यक्ष एवम नेका जिल्ला सचिव शक्ति सिंह ठकुरी,महाधिवेशन प्रतिनिधि दुर्गा सेन,गणेश छेत्री,जिल्ला समन्वय समिती उपप्रमुख तारावती चौधरी,निवर्तमान नेका महाधिवेशन प्रतिनिधि टेकबहादुर शाही, नेपाली कांग्रेसका नेता ज्ञानु कार्की,दिर्घ भुषाल,बुद्धु थारु बुद्धू प्रधान नेका बाणगङ्गा नगर सभापति बिष्णु थापा सचिव सुर्य बराल सदस्य पदमप्रताप सेन वडा सचिव दिपेन्द्र बिसि त्यसैगरी सिद्धार्थ क्याम्पस नेविसंघ इकाई सभापति दिनेश छेत्री नेविसंघ छेत्र नं। १ का सभापति चन्द्रकान्त पोख्रेल बिद्यार्थी नेता मधुसुधन भुषाल नेका वडा सभापति अनिल भण्डारी लगायतको उपस्थितिमा उक्त परिवारलाई सामाग्री हस्तान्तरण गरिएको छ।

कार्यक्रममा नेका जिल्ला सचिव शक्ति सिंह ठकुरी, महाधिवेशन प्रतिनिधि दुर्गा सेन,गणेश छेत्री,नगर सभापति बिष्णु थापा,जिल्ला समन्वय उपप्रमुख तारावती चौधरी नेविसंघ छेत्रीय सभापति चन्द्रकान्त पोख्रेल वडा सभापति अनिल भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो कार्यक्रमको संचालन सहजीकरण ज्ञानु कार्कीले गर्नुभएको थियो।

करिब ४० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको थियो।कार्यक्रममा नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले नेविसंघ र तरुण दल ले सधैं झै बिपन्न परिवारलाई मलम लगाउने र उनिहरुको सुखदुःखमा सारथि बनेको बताउदै समाजमा नेतृत्व गर्नेले हरेक बर्ग जातिको समस्या बुझेर सहयोग गर्दै अगाडि बढ्नुपर्ने बताउनु भयो उहाले ती परिवारलाई सबैले साथ र सहयोग गरेमा अरु परिवार सरह उनिहरुको जिवनयापनमा सहज हुने हुनाले सबैले आफ्नो आफ्नो ठाउबाट सहयोग गर्नुपर्ने र गरिराखेको बताउदै आगामी दिनमा पनि गर्ने बताउनु भयो।

तेस्तै नेपाली कांग्रेस जिल्ला सचिव शक्ति सिंह ठकुरीले समाजमा रहेका हरेक ब्यक्तिहरु कोहि पनि बिपन्नता बाट गुज्रिन नपरोस् भनि हामिले काम गरेका छौ हामी बोलेर भन्दा पनि गरेर देखाउछौ भन्दै आगामी दिनमा पनि यस्तै अफ्ठ्यारोमा परेका परिवारलाई सहयोग निरन्तर गरिने बताउनु भयो।

नेपाली कांग्रेस हरेक जात जाती बर्ग लिङ्ग धर्म समुदायको पार्टीको जो अफ्ठ्यारोमा छन उनिहरुलाई न्याय दिने देखि हरेक समस्यामा काधमा काध मिलाएर हिड्ने र बिपिको सिद्धान्त अनुसार सबैको सुखदुःखमा सारथि बनेको बताउनु भयो।कार्यक्रममा सांस्कृतिक संघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको विशेष सहयोग रहेको थियो उहाले सिरक डसना लगायतका सामाग्री सहयोग गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज