Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एन ब्याब्सन कपिलवस्तुको जिल्ला अध्यक्षमा घिमिरे

Author Avatar साझा न्यूज 26th February 2022 , 4:07 PM
एन ब्याब्सन कपिलवस्तुको जिल्ला अध्यक्षमा घिमिरे

कपिलवस्तु १४ फागुन
एन ब्याब्सन कपिलवस्तुको जिल्ला अध्यक्षमा युवराज घिमिरे निर्वारोध चयन भएका छन । एन ब्याब्सनको तौलिहवा स्थित बुद्धज्योति बोडिङ स्कुलमा संपन्न छैठो अधिबेशनबाट घिमिरे निर्बिरोध चयन भएका हुन । उनको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्बिरोध चयन गरिएको हो ।
घिमिरे शिवराज नगरपालिका– १ शिवपुर स्थित भुपु सैनिक आवासिय बिद्यालयका प्राचार्य समेत हुन । समितिको बरिष्ठ उपाध्यक्षमा राम निवास गुप्ता, उपाध्यक्षमा बब्लु चौधरी, सचविमा कपिल घिमिरे, सह सचिवमा राम कुमार भट्टराई, कोषाध्यक्षमा परमात्मा चौधरी, सह कोषाध्यक्षमा परशुराम चौधरी रहेका छन । यस्तै सदस्यहरुमा त्रिपुरारी मित्रा, रन बहादुर कुवर, गणेश श्रीवास्तव, परमानन्द उपाध्याय, खजान्ची प्रसाद गुप्ता, बिष्णु कुवर, राजेन्द्र प्रसाद धवल रहेका छन ।
यस्तै समितिको सदस्यहरुमा कबिर गमाल, सित बसन्त शुक्ला, राधेश्याम चौधरी, शैलेन्द्र कुमार साहानी, प्रभु चौधरी, जितेन्द्रमणि शुक्ला र गया प्रसाद बरई रहेका छन । नव निर्वाचित अध्ययक्ष घिमिरेले एन ब्याब्सनको संस्थागत विकासका लागि आफु लागी पर्ने बताए । उनले शिक्षा क्षेत्रको विकास र निजी बिद्यालयहरुको हक अधिकार सुनिश्चित गराउन आफले आवाज उठाउने बताए ।
एन ब्याब्सनका केन्द्रिय सदस्य प्रकाश गैरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा एन ब्याब्सनका आबद्ध हुन आएका नव प्रबेशी बिद्यालयका प्राचार्यलाई खादा र दोसल्लाले सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

अस्पताल अगाडि सडकपेटीमै बच्चा जन्माउन बाध्य

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज