Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रीय मुस्लिम मदरसा संगठन मदरसाको हकहितको लागि

Author Avatar साझा न्यूज 28th February 2022 , 5:08 PM
राष्ट्रीय मुस्लिम मदरसा संगठन मदरसाको हकहितको लागि

कपिलवस्तु÷कृष्णानगर
राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा कृष्णनगरको जामिया इस्लामिया नाइमिया प्रा.वि .को प्रांगणमा पुस्तक बिमोचन तथा धर्मगुरु मदरसा शिक्षक भेटघाट छलफल कार्यक्रम सम्पन्न भएको छ ।
लामो समय देखि नेपालमा अल्पसंख्यक मुस्लिम समुदाय बसोबास गरि आफ्नो धर्म संस्कृतिको बारे आफ्ना बालबच्चाहरुलाई पढाउन सिकाउनको लागि आफ्नै समुदायबाट चंदा जकात तथा निजी श्रोत साधनले संचालन गरि रहेका छन ।
शुरु देखि नेपाल सरकारले मदरसाहरु प्रति कुनै चासो देखाएका थिएन तर जब नेपाललाई पुर्णसाक्षर गर्नु पर्ने आवश्यकता पर्यो तब नेपाल सरकारले मदरसा प्रति चासो बढायो मदरसाहरु कुनै निकायमा दर्ता थिएन मदरसामा पढेका विद्यार्थीहरुलाई साक्षर कि निरक्षर भन्ने प्रश्न उठेपछि सरकार एकाएक मदरसाहरु प्रति चासो देखाई मदरसाहरु लाई मुलप्रवाहिकरण गर्नका लागि विशेष अभियान चलाई अधिकांश मदरसाहरु लाई सम्बन्धित निकायहरुमा दर्ता गरि प्रकृया पुर्याइ मदरसा शिक्षालाई अगाडी बढाएको छ ।
तर मदरसामा शिक्षा प्राप्त विद्यार्थीहरुको सरकारी निकायहरुमा पनि जागिर लगाउने सरकारी नियुक्ती दिने काम अहिले पनि सरकारले नगरेको भन्दै संरक्षक अकरम पठानले गुनासो पोखे अब नेपाल भरिका मदरसा व्यवस्थापन समिती तथा धर्मगुरुहरु राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालको साथ आउनुस यो संस्था तपाईहरुको हक अधिकारको आवाज सम्बन्धित निकाय संग पुराई अधिकार दिलाउनको लागि संघर्ष गर्ने तैयार रहेको संरक्षक पठानले बताउनु भयो ।
राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका अध्यक्ष मौलाना अतिकुर्रहमानले उपस्थित भएका सबै धर्मगुरु तथा मदरसाका अध्यक्षहरुलाई धन्यवाद व्यक्त गर्दै यो संगठन हाम्रो मदरसाको आवाज उठाउनमा मदत गर्छ हाम्रो आवाज सम्बन्धित निकाय संग नपुगेको कारणले मात्रै यो पटक लुम्बिनी प्रदेश सरकारले मदरसाहरुसंग बिभेद गरि बजेट विनियोजन गरेको छ । पहुंच वाला लाई मात्रै लुम्बिनी प्रदेश सरकारले ग्रहयता दिएको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी अकबर अहमदले मुफ्ती बसिर अहमद शाह नाइमीले लेखेको पुस्तकको प्रसंशा गर्नु भयो र सबै मदरसाका शिक्षक तथा जिम्मेवार व्यक्तिहरु लाई राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपाल संग अवद्ध भइ संगठन लाई अंगाड़ी बढाउनमा जोड दिए ।
मुस्लिम धर्मावलंबीहरुको धर्मगुरु मुफ्ती वसीर अहमद शाह नाइमीले लेखेको ५ वटा धार्मिक पुस्तक नेपाली तथा अंग्रेजी अनुवादमा हिजो शनिवारका दिन सार्वजनिक गरेका छन । मुस्लिम धर्मावलंबीहरुको धार्मिक पुस्तक अधिकांश अरबी र उर्दु भाषामा लेखिएको भेटिन्छ । हिजो शनिवारको दिन अनवारे दरुदे सलाम,मेराज मुस्तफा, मकामते वालदैन,सवानेह सुल्तानपुर मुनाजिरीन,मोमिन की नमाज र दुआ, इस्लामि जÞिन्दगी नामक पुस्तकहरु सार्वजनिक गरेका थिए ।
इस्लाम धर्मको नियम कानुंन तथा इस्लामको बारेमा बुझनाको लागि उर्दु अरबी नपढेका मान्छेहरुको लागि नेपाली तथा अग्रेजीमा अनुवाद गरेको पुस्तकहरु बाजारमा ल्याएको आजको युवा पुस्ता उर्दु अरबी भाषा पढनमा कम रुचि देखाउदै गए पछि इस्लाम र इस्लामिक कुराहरु बुझनामा समस्या आइ रहेकोले युवा पुस्ताको सहजीकरणको लागि यी ५ वटा पुस्तक नेपाली तथा अंग्रेजी भाषामा अनुवाद गरि आज सार्वजनिक गरेको मुफ्ती शाह नाइमीले बताएका थिए । कार्यक्रम मुफ्ती बसिर अहमद शाह नाइमीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज