Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तु नगरपालिका १० को भवन उद्घाटन तथा सम्मान कार्यक्रम

Author Avatar साझा न्यूज 28th February 2022 , 6:31 PM
कपिलबस्तु नगरपालिका १० को भवन उद्घाटन तथा सम्मान कार्यक्रम

साझा न्यूज । तौलिहवा
कपिलबस्तु नगरपालिका वडा नं। १० को नवनिर्मित भवनको उद्घाटन एवम् सम्मान कार्यक्रम सम्पन्न भएको छ । कपिलबस्तु नगरपालिकाको नगर प्रमुख किरण सिंहले सो भवनको उद्घाटन गर्नु भएको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख सिंहले नगर बासिहरुलाई वडाबाटै सहज रुपमा वडाबासिहरुलाई सेवा दिने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो । करिब ३ वर्षदेखि घर भाडामा लिएर वडा कार्यालय संचालन गर्दै आएको थियो । नगर प्रमुख सिंहले अब नगरपालिकाको सबै १२ वटै वडा कार्यालयको आफनै भवन भएको बताउनुभयो । उहाँले वडा नम्बर २, ३, ४ मा समेत नया भवन बनेको र बाकी वडामा भवन मर्मत गरी वडा कार्यालय संचालन हुदै आएको बताउनुभयो । वडा कार्यालयलाई पुर्वाधार र प्रबिधि मत्रै बनाउन नगरपालिकाले हर तरहले कोशिश गरेको बताउनुभो ।
नव निर्मित भवनको निर्माण तपेश्वरी निर्माण सेवाले ९९ लाखमा निर्माण गरेको वडाध्यक्ष मोहनलाल शर्माले बताउनुभयो । कार्यक्रममा वडा भित्रका शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र लगायतका बिभिन्न क्षेत्रमा काम गर्ने १ सय ५ जनालाई कदर पत्रले सम्मानित गरिएको थियो ।
सो अवसरमा मेयर सिंह र नगरपालिकाका बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठलाई समेत वडाध्यक्ष शर्माले सम्मानित गरेका थिए । वडालाई बालमैत्री वडा घोषणा गर्न योगदान दिनेहरुलाई समते सम्मानित गरिएको थियो । सो अवसरमा ५ बर्ष बित्न लागको कार्यकालमा वडाको आफनै भवन निर्माण भई उद्घाटन समेत गरिएकोमा वडाध्यक्ष शर्माले खुशी ब्यक्त गरे । उहाँले आफुले वडाबासीलाई आफनो बलबुताले भ्याए सम्म सेवा दिएको दाबी गरे ।
वडाध्यक्ष शर्माको अध्यक्षता र बरिष्ठ सामाजिक विकास अधिकृत श्रेष्ठको संचालनमा भएको कार्यक्रममा नगरपाकिलाका शिक्षा सल्लाहकार कनकमान श्रेष्ठ, पुर्व निग्लीहवा गाबिस उपाध्यक्ष अब्दुल सत्तार खा, कनकमुनी उमाबिका प्राचार्य अफाक अहमद खा लागतयले शुभकामन मनतव्य दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

भर्खरै प्रकाशित

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज