Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा जिल्ला नागरिक आरोग्य समिति गठन

Author Avatar साझा न्यूज 7th March 2022 , 5:24 PM
कपिलवस्तुमा जिल्ला नागरिक आरोग्य समिति गठन

कपिलवस्तु २३ फागुन
जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालको संयोजकत्वमा कपिलवस्तुमा जिल्ला नागरिक आरोग्य समिति गठन गरिएको छ । नागरिक आरोग्य कार्यक्रम संचालन निर्देशिका २०७६ अनुसार सो समिति गठन गरिएको हो ।
समितिको सदस्य सचिवमा जिल्ला आर्युबेद स्वास्थय केन्द्रका प्रमुख प्रबेश श्रीवास्तव रहेको समितिको सदस्यहरुमा स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेय, शिक्षा विकास समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरे, स्वास्थ्य प्रतिनिधि कमल ज्ञवाली छन ।
यस्तै समितिको आमन्त्रित सदस्यहरुमा कपिलवस्तु अस्पतालका मेसु डाक्टर किशोर बन्जाडे र पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य छन । जिल्ला समन्वय समितितको तौलिहवा स्थित हलमा आयोजित कार्यक्रममा समितिका सदस्य सचिव श्रीवास्तवले नागरिक आरोग्य कार्यक्रम संचालन निर्देशिका बारे जानकारी गराएका थिए ।
नसर्ने रोगहरु बिरुद्ध योग शिक्षा मार्फत ब्यापक जनचेतना फैलाउनका लागि समिति गठन गरिएको श्रीवास्तवले बताए । ‘अहिले गाउ समाजमा नसर्ने रोगहरुले डरलाग्दो रुपमा देखा परेको छ, ; उनले भने ‘ हामीले उपचार भन्दा यसलाई रोकथाम गर्न सक्नु पर्छ ’ ।
यस अघि नै संघीय र प्रदेश स्तरीय समिति निर्माण भई सकेको छ । अब पालिका र वडा स्तरमा समेत नागकिर आरोग्य समिति गठन गरिने छ । सो अवसरमा समितिका संयोजक खनालले स्वास्थ्य जीवनकालागि राम्रो आहारबिहार, शारीरिक ब्यायम लगातयका क्रियाकलाप जरुरी रहेको बताए । उनले रोग लाग्न भन्दा रोगका बाटो छेक्नु नै उत्तम रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज