Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

रुपान्तरण सहजकर्ताहरुका लागि ८ दिने प्रशिक्षक प्रशिक्षण तालिम

Author Avatar साझा न्यूज 14th March 2022 , 7:26 PM
रुपान्तरण सहजकर्ताहरुका लागि ८ दिने प्रशिक्षक प्रशिक्षण तालिम

कपिलवस्तु ३० फागु्न
‘सामाजिक न्याय र लैङेगीक समानता दिगो विकासको सुनिश्चितताका लागि संचालित रुपान्तरण सहजकर्ताहरुका लागि ८ दिने प्रशिक्षक प्रशिक्षण तालिम तौलिहवामा संपन्न गरिएको छ ।
युएनएफपिए र भिएसओको सहयोगमा माहुरी होम नामक संस्थाले जिल्लाको ५ पालिकामा संचालन गरिने रुपान्तरण कक्षाका लागि सो तालिम संचालन गरिएको हो । सो अवसरमा जिल्ला समन्वय समितिका उप प्रमुख तारावती चौधरीले बाल बिवाह लैगकि हिंसा न्युनीकरण लागतयका समस्याहरु उजागर गर्न यो कक्षा निकै प्रभावकारी हुने बताईन । उनले यस्ता सामाजिक समस्याहरुको सवालकालागि गैर सरकारी संस्थाको मात्र मुख ताक्नु नहुने उनले बताईन । ‘हामीले जिल्लाका सामाजिक समस्याकालागि गैर सरकारी संस्थाको मात्र भर पर्दै आएका हौ, यो राम्रो हाईन, सबै पालिका नै यो बिषयमा संबेदनशील हुनु पर्छ ’ उनले भनिन ।
यस्तै सो अवसरमा कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ताले बाल बिवाह लगातयका समस्याहरुको अन्त्य गर्न गाउ गाउमा यस्ता कक्ष संचालन गर्नु पर्ने बताईन । उनले आफनो पालिकाले समेत यस बिषयमा आगमी दिनहरुमा बजेट बिनियोजन गर्ने उनले बताईन ।
सो अवसरमा शिक्षा तथा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेले समाजमा यो कार्यक्रम जरुरी रहेको बताए । उनले समाजिक बिकृति बिरुद्ध गरने हरेक जनचेतनामुलक कार्यक्रम राम्रो भएको भन्दै उनले योसंगै आर्थिक अवस्था उकास्ने खालका कार्यक्रम समेत समाबेश गनर्् पर्ने बताए ।
महुरी होमका अध्यक्ष प्रेम जयसवालको अध्यक्षता, कार्यक्रम संयोजक रिखिराम निगमको संचालनमा भएको कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार ३ का अध्यक्ष प्रकाश गैरे, ४ का अध्यक्ष रबिन्द्र तिवारी, महराजगंज नगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुशील कुमार चौधरी, वडाध्यक्ष मनोज कुमार यादव, महराजगंज ९ का अध्यक्ष उदयराज चौधरी, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, गैससका जिल्ला अध्यक्ष प्रवीण कुमार श्रीवास्तव, युएनएफपिएका संयोजक चित्र महतो लागतयको सहभागीता थियो ।
जिल्लाको कपिलवस्तु महराजगंज शिवराज, नगरपालिका र शुद्धोधन र बिजयनगर गाउपालिकामा एक बर्षे कक्षा संचालन हुनेछ । तालिममा सहभागी भएका २५ सहजकर्ताहरुलाई सुस्मा आचार्यले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज