Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हात्तीपाईले बिरुद्ध ढुक्कसंग औषधी खान कांग्रेस कपिलवस्तुको अपील

Author Avatar साझा न्यूज 14th March 2022 , 7:35 PM
हात्तीपाईले बिरुद्ध ढुक्कसंग औषधी खान कांग्रेस कपिलवस्तुको अपील

कपिलवस्तु फागुन ३०
कपिलवस्तुमा जारी हात्तीपाईले बिरुद्धको महाभियानमा ढुक्कसंग औषधी सेवन गर्न कांग्रेस कपिलवस्तुले अपील गरेको छ । पार्टीका जिल्ला अध्यक्ष अब्दुल कलामले हात्तीपाईले रोग बिरुद्ध औषधी सेवन गर्न अपील जारी गर्दै यो रोगलाई निवारण गर्न एक मात्र बिकल्प औषधी सेवन रहेको बताएका छन ।

बिगत १३ बर्ष देखि अभियान संचालन गरिए पनि नागरिकहरुले ईमान्दारीपुर्वक औाषधी सेवन नगर्दा जिल्लामा यो प्रमुख जन स्वास्थ्य समस्याकारुपमा देखा परेको उनले बताए । ‘ यो रोग अझै कपिलवस्तुमा रही रहुन जिल्लाको प्रतिस्ठासंग जोडिएकाले ईमान्दारी पुर्वक औाषधी सेवन गर्नु पर्छ ’ उनले भने । उनले हात्तीपाईले बिरुद्धको ओषधी लुतो जुम्रा जुका, मलेरिया रोगलाई निको पार्ने समेत स्वास्थ्यकर्मीले बताएकाले औषधी सेवन गरी जिल्लाबाट हात्तीपाईलेलाई चाडै निवारण गर्न उनले आग्रह समेत गरे ।

जिल्लामा १४ चरणको महाभियान फागुन २८ देखि जारी छ । २ बर्षमाथीलाई ब्क्तिको उचाईका आधारमा ३ प्रकारका औाषधी खुवाईने गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालकया प्रमुख हेमराज पाण्डेय अनुसार जिल्लामा २ बर्षमाथीका ६ लाख २० हजार ४९१ जनालाई औषधी खुवाईन अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी भएको घटना संसदमा उठ्यो

भर्खरै प्रकाशित

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

उद्योग मन्त्रीमा  दीपककुमार साह सिफारिस

उद्योग मन्त्रीमा दीपककुमार साह सिफारिस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज