Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लुम्बिनी प्रदेश कै उत्कृष्ठ बन्यो कपिलवस्तु अस्पताल

Author Avatar साझा न्यूज 24th March 2022 , 1:11 PM
लुम्बिनी प्रदेश कै उत्कृष्ठ बन्यो कपिलवस्तु अस्पताल

कपिलवस्तु १० चैत
कपिलबस्तु अस्पताल न्युनतम सेवा मापदन्डमा लुम्बिनी प्रदेश मै उत्कृष्ठ बनेको छ । कुल ८७ अंक हासिल गर्दै अस्पताल प्रदेश मै पहिलो भएको हो । कपिलवस्तु अस्पतालमा लुम्बिनी प्रदेश अस्पतालहरुको न्युनतम सेवा मापदण्ड मुल्यांकन फलोअप तथा समिक्षा कार्यक्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनायलयका प्रतिनिधि तथा बर्दिया अस्पतालका मेसु सुबास पाण्डेयले सो कुरा सार्वजनिक गरेका हुन ।
चालु आर्थिक बर्षको साउन देखि पुस सम्मको ६ महिनाको अवधिमा प्रदेशका अस्पतालमा आएको नजिता अनुसार कपिलवस्तु अस्पताल प्रदेश कै उत्कृष्ठ बनेको उनले बताए । उनले कपिलवस्तु अस्पतालले कुल ९ सय ३९अंक हासिल गरेको बताए । ‘कपिलवस्तु अस्पतालमा पहिलो भन्द धेरै नै सुधार भएका छन’ उनले भने । अस्पतालमा कन्सलटेन्सी डाक्टरको उपलब्धता, अक्सिजन प्लान्ट, डिजिटल नागरिक वडा पत्र सेवाको सन्तुष्टी लागतयका राम्रो कुराहरु देखिएको उनले बताए ।
सोही अवधिका बर्दिया अस्पतालले भने ८६ अंक सहीत दोश्रो रहेको उनले बताए । सो अवसरमा प्रजिअ चक्रपाणी पाण्डेयले अस्पताल प्रदेश मै उत्कृष्ठ ठहरिएकोमा बधाई दिदै अस्पतालमा भएको राम्रा काम र सेवाहरुको प्रचार गर्नु पर्ने बताए । उनले अस्पतालमा आईसियु, अक्सिजन प्लान्ट जडान र पिसिआर मेशीन समेत हुनु निकै सकारात्मक कुरो भएको बताए । उनले अस्पतालले बिरामीहरुको बिश्वास जित्ने गरी काम अघि बढाउनु पर्ने बताए ।
सो अवसरमा एचडिका फोकल पर्सन कौलश भन्डारीले ६ महिनाको अवधिमा २५ हजार बढी बिरामीलाई सेवा दिनु आफैमा राम्रो काम भएको बताए । उनले अस्पतालमा तथ्यांकहरुको राम्रो ब्यवस्थापन सहीत केही कुरा सुधार गरिए कपिलवस्तु अस्पताल देश कै नमुना बन्ने बताए । सो अवसरमा अस्पताल बिकास समितिका अध्यक्ष शिवलाल यादवले अस्पतालमा प्रतिबद्धता भन्दा पनि राम्रो सेवा दिएर जनताका मन जित्नु पर्ने बताए । सो अवसरमा कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडोले सबैको अथक प्रयास पछि अस्पताल प्रदेश मै पहिलो बन्न सफल भएको भन्दै खुशी ब्यक्त गरे ।
उनले अस्पतालमा रहेका सेवा सुबिधा र प्रगति बिवरण सार्वजनिक गर्दै बजेट अभावले कर्मचारी ब्यवस्थापनमा भने समस्या आएको बताए । बिगत बर्षहरुमा जस्तै सघ र प्रदेश सरकारबाट बजेट उपलब्ध हुन नसकेकोले कर्मचारीहरुलाई तलब खुवाउन समेत गाह्रो परेको बताए । सो अवसरमा राम्रो काम गरेको भन्दै अस्पतालकी अनमी सुकमाया थापालाई नगद १० हजार र प्रशंसा पत्रले सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

भर्खरै प्रकाशित

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज