Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बिरपुरमा जीमखाना सहीतको कभर्ड हल निर्माण

Author Avatar साझा न्यूज 26th March 2022 , 8:12 PM
बिरपुरमा जीमखाना सहीतको कभर्ड हल निर्माण

कपिलवस्तुको बुद्धुभुमी नगरपालिका वडा नम्बर – २ स्थित बिरपुरमा जीमखाना सहीतको कभर्ड हल निर्माण गरिएको छ । नगरपालिका, वडा, ल्म्बिनी प्रदेश, सामुदायिक वन लागयतको ६० लाख लागतमा कभर्ड हल निर्माण गरिएको हो । कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्यले ढाकिएको शिलालेखको कपडा उखारेर कभर्ड हलको उदघाटन गर्दै यसले वडा कै खेलकुद विकासमा मद्दत मिल्ने बतए । उनले कुलतमा फसेका युवाहरुलाई खेलकुद तर्फ लाग्न यसले प्रोत्साहीत गर्ने बताए । उनले नगरमा कै पहिलो कभर्डहल निर्माण गरेर नुमना काम गरिएको भन्दै प्रशंसा गरे ।

उनले खेल र खलाडीलाइै प्राथमिकतामा राख्नु पर्ने बताए ।सो अवसरमा मेयर केशव कुमार श्रेष्ठले नगर मै पहिलो कभर्ड हल निर्माण गरेर यहा नमुना काम गरिएको बताए । उनले नगरपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले दोश्रो कभर्ड हल नगरपालिका वडा नम्बर २ बडहरामा केही दिन मै निर्माण सूरु हुने बताए । यस्तै बुढ््ढीमा ६ करोड लागतको स्टेडियम निर्मााण्को डिपिआर तयार गरी स्विकृतिकालगि पठाइएको उनले बताए ।

कभर्ड हल निर्माणका २ वटा स्थानीय निर्माण समिति गठन गरी कार्य अघि बढाइएको वडाअध्यक्ष तिलक बस्नेतले बताए । सूरुको निर्माण समितिको अध्यक्ष मीन बहादुर थारु र दोश्रो समिति बल बहादुर समिति अध्यक्ष छन । नगरपालिकाले २५ लाख वडा र प्रदेशले १०÷१० लाख र सामुदायिक वन उपाभोक्ता समितले १० लाख सहयोग गरेर २ बर्षको अवधिमा कभर्ड हल निर्माण भएको हो । कभर्ड हल भित्र दुई वटा ब्याडमिन्टन कोर्ट निर्माण गरिएको छ ।

यस्तै हल भित्र जिमखाना समेत बनाइएको छ । युवाहरुलाई कुलतमा फस्न नदिन र खेल क्षेत्रको विकासकालागि कभर्ड हल निर्माण गरिएको वडाध्यक्ष बस्नेतले बताए । यस अघि बिरपुर मै फुटबल खेल मैदान समेत निर्माण गरिएको थियो । शनिवार दोश्रो नगरस्तीय दोश्रो ब्याडमिन्टन प्रतियोगीता समेत सुरु गरिएको छ । महामन्त्री आचार्य र मेयर श्रेष्ठले कोर्टमा ब्याडमिन्टन खेलेर प्रतियोगीतको सुभारम्भ गरिएको हो । बुद्धुभुमी ब्याडमिन्टन क्लव गारुसिंगेको आयोजनामा हुने खेल ३ दिन सम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज