Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धभुमी नगरपालिकामा १९ करोड बढी लागतमा अस्पतालको शिलान्यास

Author Avatar साझा न्यूज 30th March 2022 , 7:27 PM
बुद्धभुमी नगरपालिकामा १९ करोड बढी लागतमा अस्पतालको शिलान्यास

कपिलवस्तु चैत १६
नगरपालिका कै गौरवाको आयोजना अन्र्गत बुद्धभुमी नगरपालिकामा १९ करोड बढी ल ागतको १५ बेडको सुबिधा संपन्न अस्पताल भवनको शिलान्यास गरिएको छ । नगरपालिका – २ बडहरामा आधारभुत तहको अस्पतालको मेयर केशव कुमार श्रेष्ठले पुजापठा गरी फाउन्डेशमा ५ वटा ढुंगा राखेर अस्पतालको शिलान्यास गरेका हुन ।
बुद्धभुमी नगरपालिकामा १९ करोड १० लाख लागयतको अस्पताल निर्माण सुरु गरिएको हो । मेर श्रैष्ठले नगर कै गौरवका आयोजना अन्र्गत अस्पातलको निर्माण कार्य अघि बढेको बताए । उनले आफनो कार्यकालमा नगरपालिकाले भौतिक, शिक्षा, सामाजिक क्षेत्रमा नगरपालिकाले धेरै विकास गरेको दाबी गरे । अस्पताल निर्माण भए पछि नगरपालिकाले स्वास्थ्य सेवामा फडको मार्ने उनले बताए ।
सामान्य उपचारकालागि समेत जिल्लाको कपिलवस्तु नगरपालिका र छिमेकी जिल्ला रुपन्देही र भारत जानु पर्ने बाध्यता अस्पताल निर्माण भए पछि हटने मेयर श्रेष्ठले बताए । उनले नगरबासीको स्वास्थ्य सेवा आफनो पालिकाको पहिलो प्राथमिकता रहेको बताए । दुई तले लिफट प्रणालीको भवनमा जनरल फिजिसियन, डेन्टल, नेत्र रोग, प्याथोलोजी, ल्याब, प्रसुति, फार्मेसी लागतयका सेवा हुने नगरपालिकाका ईन्जीनीयर कुशल घिमिरेले बताए ।
यस्तै अप्रेशन थिएटर, एक्सरे, पुरुष र महिलाको छुट्टा छुट्टै वार्ड समेत रहनेछ । अस्पतालको निर्माण कार्य २ बर्ष भित्र पुरा हुनेछ । शिलान्यासका कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवराज सुबुदीले नगरबासीको बर्षोको प्रतिक्षा अब भने पुरा हुने बताए । उनले नगर क्षेत्र भित्र निर्माण्चा हुने अस्पतालले नगरबासीहरु लाभांबित हुने बताए ।
नगर प्रमुख श्रेष्ठको अध्यक्षता राजन पोख्रेलको संचालनमा भएको कार्यक्रमा वडा नम्बर १ का अध्यक्ष तिलक बहादुर बस्नेत, ४ का अध्यक्ष पवन कुमार चौधरी, ८ का अध्यक्ष कपिलदेब तिवारी, स्वास्थ्य शाखा प्रमुख खुबीराम खनाल लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज