Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

लैंगिक समानताको लागि महिलाको नेतृत्व विषयक गोष्ठी

Author Avatar साझा न्यूज 31st March 2022 , 5:59 AM
लैंगिक समानताको लागि महिलाको नेतृत्व विषयक गोष्ठी

साझा न्यूज । तौलिहवा
महिलाहरुको अर्थपूर्ण सहभागिता लैंग्कि समानताको लागि महिलाको नेतृत्व विषयक गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम केएर नेपाल, ओरेक र दलित सामाजिक बिकास केन्द्रको सहयोग तथा किशोरी अधिकार मञ्च र महिला मानव अधिकार रक्षकहरुको सञ्जाल कपिलबस्तुको आयोजनामा भएको हो ।
सो कार्यक्रममा जिल्ला समान्वय समितिका उप प्रमुख तरावति चौधरी, नेकपा एमालेका बाबुरामा खनाल, कपिलबस्तु नगरपालिका वडा नं. ३ का वडाध्यक्ष रुद्र प्रसाद गैरे, बहुजन शक्ति पार्टीका इन्द्र प्रसाद हरिजन, निर्वाचित महिला जनप्रतिनिधि, अगामी निर्वाचनमा सम्भावित उम्मेदवार लगायत विभिन्न पार्टीका प्रमुख एवम् प्रतिनिधि गरी ४५ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमा मानव अधिकार र सांस्कृतिक अभियानका संयोजक संगिता मैनालीले नेपालमा महिलाको नेतृत्व, महिलाको नेतृत्व सुनिश्चित गर्ने केहि प्रावधानहरु, महिला सहभागिताको बर्तमान अवस्था, महिलाको अर्थपुर्ण सहभागिताको अबस्था र चुनौति तथा महिला र किशोरीका सवालहरु लगायतको विषयमा प्रस्तुतिकरण गर्नु भएको हो ।
कार्यक्रममा सहभागि भएका महिलाहरुलाई महिलाको नेतृत्व, किन आवश्यक, महिलाको अगामी निर्वाचनमा नेतृत्व सुनिश्चत गर्न आफ्नो पार्टीमा कुराहरु कसरी राख्ने र महिलाको अर्थपुर्ण सहभागिताका लागि पार्टीले के गर्नु पर्ला लगायतको विषयमा छलफल गरिएको दलित समाजिक विकास केन्द्रका कार्यकारी निर्देशक राम शरण रैदासले बताउनुभयो ।
सो कार्यक्रम वोरेक नेपालका फिल्ड संयोजक धनकुमारी चौधरीको सञ्चालन र संगिता चौरसियाको व्यवस्थापनमा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

भर्खरै प्रकाशित

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज