Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भारतीय ट्रकको ओभरलोड रोकौ ः ट्रक ब्यबसायी तत्काल भाडा समायोजन गर्न माग

Author Avatar साझा न्यूज 1st April 2022 , 3:20 PM
भारतीय ट्रकको ओभरलोड रोकौ ः ट्रक ब्यबसायी तत्काल भाडा समायोजन गर्न माग

भैरहवा, १८ चैत  । यातायात क्षेत्रका समस्या प्रति सरकार गभींर नभएको गुनासो गर्दै सम्वद्ध ब्यबसायीहरुले भारतीय गाडीले नेपालमा बोक्ने ओभरलोड रोक्नु पर्ने माग गरेका छन् । त्यस्तै भारतीय गाडीले ठुुला डिजलका टकीं बनाएर डिजल भरेर नेपालबाट भारत लैजाने अवैध कामको पनि अन्त्य हुनुु पर्ने माग ब्यबासायीको छ ।
क्षमता भन्दा बढी सामान लिएर नेपालमा नेपाली ट्रक हिड्दा राज्यले कडाई गरे पनि भारतीय ट्रकको ओभरलोडमा राज्य उदार रहेको ब्यबसायीहरुको गुनासो छ । लुम्विनी लुम्विनी ट्रक यातायात ब्यबसायी सघं शिद्धार्थनगरको शुुक्रवार भैरहवामा भएको १० औ साधारण सभा तथा पाचौ अबिधेसनमा कार्यक्रममा बोल्दै ब्यबसायीहरुले राज्यले वेवास्ता गर्दा ट्रक यातायत क्षेत्र धरासायी भएको र ब्यबसायीहरु पलायएन हुने अवस्थामा पुगेको बताए ।
पेट्रेलीयम पदार्थमा भारी मुल्य बृद्धी हुुदाँ समेत ढुुवानीमा भाडा समायोजना नभएको भन्दै ब्यबसायीहरुले तत्काल भाडा बढाउन समेत माग गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात ब्यबसायी महासघंका अध्यक्ष राजेन्द्र कुुमार श्रेष्ठले कोरोनाका कारण थला परेको यातायात क्षेत्र अहीले भाडा समयोजन नहुुदाँ थप समस्यामा परेको बताउनुुभयो । ट्रक ब्यबसायीले गरेको योगदान राज्यले बुुझ्न नसकेको भन्दै उहाँले कहीले काही ब्यबसायी एक नहुुदा समेत राज्यले आफुुहरुलाई बेवास्ता गरेको बताउनुुभयो । उहाँले भारतबाट आएका १५।२० बर्ष पुराना र क्षमता भन्दा बढी सामान लिएर आएका ट्रकहरुलाई भन्सार बिन्दुमै रोक्नु पर्नेमा जोड दिनुुभयो । त्यस्तै नेपाल ट्रक यातायात ब्यबसायी महासघंका निर्वतमान अध्यक्ष अर्जुुन रानाभाटले भारतीय गाडी भन्सारबाट सिधै समान लिएर नेपालका कुना कुनामा पुग्दा नेपाली ट्रकहरु भने समान नपाएर बस्नुु पर्ने बाध्यता रहेको बताउनुुभयो ।
यस्तो अवस्थामा राज्यले भन्सार सम्ममात्र भारतीय गाडीलाई ईजाजत दिएर नेपालमा नेपाली गाडीलेनै बोन्ने बाताबरण मिलाउनु पर्ने माग उहाँको थियो । महासघंका बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले नेपाल भित्र ढुवानी गर्न नेपाली ब्यबसायी सक्षम रहेको भन्दै राज्यले त्यही अनुसारको निती बनाउनु पर्नेमा जोड दिनुुभयो । कार्यक्रममा बोल्दै लुम्विनी ट्रक यातायत ब्यबसायी सघंका अध्यक्ष बिष्णु प्रसाद खरेलले अविलम्ब भाडा समायोजनको माग गर्दै समायोजन भएको भाडा कार्यान्वयन हुुनुु पर्ने बताउनुुभयो । यातायात क्षेत्रका समस्याबारे राज्यका सवै निकाय जानकार भएर पनि नितीगत ब्यबस्था सुुधार गर्न वेवास्ता भईरहेको उहाँले बताउनुुभयो ।
लुुम्विनी ट्रक यातायात ब्यबसायी सघंका महासचिव रुमाखर गौतमको संचालन बरिष्ठ उपाध्यक्ष मधुुसुुधन आचार्यको स्वागतमा भएको कार्यक्रममा महासघंका महासचिव राजेन्द्र बिक्रम बानीया, नेपाल उद्योग बाणीज्य महासघंका केन्द्रीय सदस्य महेन्द्र कुुमार श्रेष्ठ, नारायणी यातायात समीतीका अध्यक्ष हिरालाल श्रेष्ठ, सिद्धार्थ नगर नगरपालीकाका मेयर हरिप्रसाद अधीकारी, सघंका बरिष्ठ सल्लाहकार शसि न्यौपाने, महासघंका लुुम्विनी प्रदेश सयोंजक यम प्रसाद पाण्डे, बाणगंगा यातायात समीतीका अध्यक्ष बिष्णुु प्रसाद न्यौपाने, नारायणी यातायात प्रालीका अध्यक्ष गोकर्ण प्रसाद पराजुुली, उद्योग ब्यापार सगंठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, नागरीक समाज रुपन्देहीका अध्यक्ष रेशम केसी, नेपाल स्वतन्त्र मजदुर संगठन लुुम्विनी प्रदेसका अध्यक्ष कृष्ण कडेल, अभियन्ता प्रख्यात बञ्जाडे लगायतले बोल्दै यातायाय क्षेत्रमा देखीएका समस्या लामो समय देखी यथावत रहेको औल्याउदै समाधानकोलागी सवैले हातेमाले गरेर अगाडी बढ्नुु पर्नेमा जोड दिए ।
पत्रकार सम्मानीत यसैबिच लुुम्बनी ट्रक यातायात ब्यबसायी सघंले पत्रकार दिपेस पछाई र प्रख्यात बञ्जाडेलाई सम्मान गरेको छ । यातायात क्षेत्रका समस्या उजागरण गर्न महत्व पुुर्ण योगदान पुुर्याएको भन्दै उहाँहरुलाई नगद, प्रमाण पत्र र दोसल्लाले सम्मान गरीएको हो । सो अवसरमा सघंले चालक, संघका संस्थापक सदस्य, कर्मचारीहरुलाई समेत सम्मान गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

भर्खरै प्रकाशित

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज