Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नवलपरासीकी लक्ष्मीले जापानमा रोजिन् मृत्यु !

Author Avatar साझा न्यूज 5th April 2022 , 7:51 AM
नवलपरासीकी लक्ष्मीले जापानमा रोजिन् मृत्यु !
  • टोकियो प्रतिनिधि

नेपालीहरुको बाक्लो बसोबास रहेको जापानको टोकियोस्थित सिन्जुकु सिटीमा नवलपरासीस्थित मध्यबिन्दु नगरपालिका–१४ घर भएकी २७ वर्षीया लक्ष्मी केसीको मृत्यु भएको छ ।

आफ्ना दिदी–भिनाजुसँगै सिन्जुकुस्थित सिनओकुबूमा नेपाली घर उपमा पाएको मेन्सन (भाडाको घर) मा बस्ने केसीले आफैले मृत्यू रोजेको अवस्थामा भेटिएको थियो ।

विद्यार्थी भिषामा जापान प्रवेश गरेकी केसीले विद्यार्थी-जीवनको समाप्तिपछि कम्पनीमा कामदारका रुपमा भिषा परिवर्तन गरेकी थिइन् । लक्ष्मीले के-कति कारणले यस्तो अप्रिय निर्णय लिन बाध्य भइन् ? यसको भरपर्दो उत्तर पाउन नसकिएको उनका नजिकका आफन्तले बताएका छन् ।

केसीको शवलाई अनुसन्धानका लागि जापान प्रहरीले लगेको छ । जापानस्थित केसीका आफन्तले दिएको जानकारी अनुसार बुधबार (२३ चैत)सम्ममा पोष्टमार्टम रिपोर्ट आउने र मृत्युको कारण पत्ता लाग्नेछ ।

मृत्युको खबरपछि परिवार शोकमा

आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी केसीको मृत्युको खबरले नवलपरासीमा रहेका घर-परिवार आँशुमा डुबेको केसीकी दिदीले बताइन् । सँगै बस्ने बहिनीको यस्तो अवस्था देख्दा विछिप्त अवस्थामा रहेकी दिदीले पनि के-कति कारणले मृत्यु भएको हो त्यसबारेमा परिवारले सोधे पनि आफूसँग त्यसको कुनै जवाफ नभएको रुँदै बताइन् ।

नेपालमा रहेका बाबाआमाले लक्ष्मीको अन्येष्टि नेपालमै गर्ने इच्छा देखाएका छन् ।

जापानमा रहेका केसीका आफन्तले बाबाआमाको चाहना र सम्भावना बारेमा जापानस्थित संघ सस्थासँग सल्लाह गरी अगाडि बढ्नेजनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

भर्खरै प्रकाशित

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज