Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गर्मीमा यसरी गर्नुहोस् डाइट

Author Avatar साझा न्यूज 11th April 2022 , 9:06 PM
गर्मीमा यसरी गर्नुहोस् डाइट

काठमाडौं । गर्मीको समयमा खानपानमा धेरै ध्यान राख्नुपर्ने हुन्छ । गर्मीको समय सुरु भएसँगै खानेकुरामा पनि विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । त्यसैले गर्मीमा कस्ता किसिमको खाना खाने भन्ने कुरामा ध्यान दिन आवश्यक हुन्छ ।

गर्मी मौसममा धेरै तिर्खा लाग्छ । यो समयका कागती पानी, सर्वत पानी तथा ताजा फलफूलको जुस सेवन गर्न आवश्यक हुन्छ । गर्मी मौसममा मौसमी फलफूल खानुपर्ने हुन्छ तथा सागसब्जी खानु राम्रो मानिन्छ । बेमौसमी फलफूलका लागि विभिन्न औषधि र प्रविधिको प्रयोग गरिने हुँदा यस्ता तरकारीको प्रयोगले संक्रमणको सम्भावना बढ्न सक्छ ।

बासी खाना नखाने 
गर्मीमा हैजा, डायरिया, डिहाइड्रेसन, फुड पोइजनिङ, तथा ग्याँस्टिक जस्ता विरामी हुनबाट बच्नको लागि बासी खाना खानु हुदैन ।

धेरै नखाने
गर्मीमा धेरै खाने काम भुलेर पनि गर्नु हुदैन । बाहिर तिर तारेको भुटेको खानाबाट टाढै रहनु पर्दछ । धेरै कफी चिया पिउनु पनि राम्रो हुदैन । यसको सट्टा लेमन टी, हर्वल टी को प्रयोग गर्न भने राम्रो हुन्छ । यो मौसममा हल्का, स्वस्थ खालको खाना खानु पर्दछ ।

थोरै थोरै खाने
यो मौसममा पाचन क्षमताको घटेर जान्छ । यसकारण एकैचोटी धेरै खाना खादा पचाउन गाह्रो पर्दछ । समय समयमा थोरै थोरै खान आवश्यक हुन्छ । यसको साथै कसरत गर्नु पनि आवश्यक हुन्छ । र बिहान बेलुका हिडडुल गर्ने बानी गर्दा राम्रो हुन्छ ।

काटेर राखेको फलफूल नखाने 
गर्मी मौसममा संक्रमणको धेरै डर हुन्छ । यसबाट बच्नको लागि काटेर राखेको फलको सेवन गर्नु पनि राम्रो मानिदैन । खाने बेलामा मात्र काटेर खाने गर्नुपर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज