Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

डोल्पाका दुई गाउँपालिका अध्यक्षमा समाजवादी निर्विरोध, औपचारिक घोषणा बाँकी

Author Avatar साझा न्यूज 25th April 2022 , 8:48 PM
डोल्पाका दुई गाउँपालिका अध्यक्षमा समाजवादी निर्विरोध, औपचारिक घोषणा बाँकी

माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीले डोल्पाका दुई पालिका अध्यक्षसहित एकजना उपाध्यक्ष निर्विरोध जितेको छ।

वैशाख ३० गते तय भएको निर्वाचनमा मतदान नै नगरी ती पालिका अध्यक्ष र उपाध्यक्षमा अरु कसैको उम्मेदवारी नपरेपछि निर्विरोध भएका हुन्।

मनोनयन प्रक्रिया अझै पनि चलिरहेकाले निर्वाचन आयोगले उनीहरु निर्वाचित भएको घोषणा गरेको छैन।

मनोनयनपछि उम्मेदवारीमा दाबी विरोधसहितका प्रक्रिया पूरा गरेपछि मात्रै उनीहरु निर्वाचित भएको कानुनी रुपमा टुंगो हुनेछ।

सोमबार उम्मेदवारी दिने निर्धारित समयसम्म डोल्पाको काइके गाउँपालिका अध्यक्ष, छार्का तोङसोङ गाउँपालिका अध्यक्ष र डोल्पोबुद्ध गाउँपालिका उपाध्यक्षसहित ६ वटा वडामा वडाको सेट नै विजयी भएको समाजवादीका उपमहासचिव डा. विजय पौडेलले बताए।

उनले कलम चिन्हबाहक नेकपा (एकीकृत समाजवादीका) उम्मेदवारहरू निर्विरोध निर्वाचित भएको जानकारी दिएका छन्।

विजयी भएकाहरु यसअघि एमालेबाट समाजवादीमा प्रवेश गरेका थिए।

काईके गाउँपालिका अध्यक्षमा अङ्गत राना र छार्काताङ्सोङ गाउँपालिका अध्यक्षमा सेनाङ गुरुङ विजयी भएका हुन्।

डोल्पामा एमालेबाट विजयी यी दुई गाउँपालिकाका अध्यक्ष वैशाख ६ मा एकीकृत समाजवादी केन्द्रमा प्रवेश गरेका थिए।

अध्यक्ष गुरुङ अघिल्लो चुनावमा स्वतन्त्रबाट चुनाव जिते पनि पछि एमालेमा समाहित भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज