Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण

Author Avatar साझा न्यूज 19th May 2022 , 4:34 PM
नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण

कपिलवस्तु नगरपालिकामा नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र दिएको हो। १२ वडा रहेको कपिलवस्तुमा ६२ जना पदाधिकारीहरु निर्वाचित भएका छन्।

मेयर सुदीप पौडल र उपमेयर सुनिता गुप्तासहित १२ वाडाध्यक्ष, ४८ सदस्यलाई मुख्य निर्वाचन अधिकृत तजेन्द्र प्रसाद शर्माले प्रमाण पत्र प्रदान गरेका थिए। सो अवसरमा मुख्य निर्वाचन अधिकृत शर्मा, प्रजिअ धर्मेन्द्र कुमार मिश्र, जिल्ला सुरक्षा निकायका प्रमुखले नव निर्वाचित पदाधिकारीहरुलाई अबिर र माला लगाई सम्मानित गरेको थिए।

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत शर्माले मेयर पौडेलाई सपथ समेत खुवाएका थिए। सो अवसरमा मुख्य अधिकृत शर्माले नव निर्वाचित पदाधिकारीहरुले कपिलवस्तु नगरापलिको समग्र विकास र पारदर्शीता सुशासन कायम भूमिका खेल्ने भन्दै शुभकामना मन्तव्य दिएका थिए।

सो अवसरमा नव निर्वाचित मेयर पौडले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन प्रत्यक्ष र अप्रत्यक्ष भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै कपिलवस्तु नगरपालिकालाई नुमना नगरपालिका बनाउन आफूले सक्दो भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

नगरपालिकामा ४७ हजार ८० मत मध्ये ७५ दशमलव ६५ प्रतशित मत खसेको थियो। जसमध्ये १ दशमलव ९३ प्रतिशत मत बरद भएको थियो। यस्तै ६८६ मत भने पूर्ण बदर भएको जिल्ला निर्वाचिन अधिकृत ज्ञानुराम पन्थीले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज