Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भिक्षु चोकमा नमुना चौमुखे गेटको निर्माण सुरु

Author Avatar साझा न्यूज 31st May 2022 , 9:02 PM
भिक्षु चोकमा नमुना चौमुखे गेटको निर्माण सुरु

तौलिहवाको भिक्षु चोकमा नमुना चौमुखे गेटको निर्माण कार्य सुरु भएको छ। ४ महिनाअघि हुलाकी बाटो बिस्तारको क्रममा तौलिहवास्थित प्रशासन चोक नजिकै रहेको विस २०१४ सालमा निर्मित महेन्द्र गेट भत्काइए पछि यो गेटको निर्माण सुरु भएको हो।

गेट निर्माणका लागि ४ वटा मध्ये ३ वटा पिलर खडा गर्न खाल्टो खनेर निर्माण कार्य थालिएको नगरपालिकाका इन्जीनियर राजेश सैनीले बताए। चार कुनामा चार वटा पिलर भएको सेमी सरकुलर मोडेलको गेट निर्माण थालिएको हो।

करिब ८३ लाख लागतको नुमना गेटको निर्माणकालागि एमके मंगलदीप जेभी काठमाडाैंसंग निर्माणका लागि सम्झौता भई निर्माण कार्य केही ढिलो गरी सुरु भएको हो। हुलाकी बाटो निर्माणका क्रममा ऐतिहासिक महेन्द्र गेट भत्काउने कुरा थाहा पाएपछि नगरपालिकाले २ वर्षदेखि नै भिक्षुचोकमा नमुना गेट निर्माणका लागि प्रकृया थालेको थियो।

गेटको उचाई साढे ४ मिटर देखि ९ मिटरसम्म हुने नगरपालिकाका इन्जीनियर राजेश सैनीले बताए। डिजाई बुल्ड मेथडमा गेटको भित्र-भित्र स्पाम साढे २८ मिटरको हुनेछ। गेटमा दिशा र ठाउँ देखाउने एलआइडी प्यानल समेत  हुनेछ। चारैतिर कम्योजीट प्यानल र ट्रस्टको कम्पोजिशनमा गेट निर्माण हुने ईन्जीनीयर सैनीले बताए। गेट २०७९साउन ९ गते निर्माण संपन्न हुने योजना छ।

तर ढिलो गरी सुरु भएकाले सयममा काम नसकिने देखिएको छ। मेयर सुदीप पाैडेलले नमुना गेट निर्मााण भएपछि तौलिहवा बजारको समते चिनारीफेरिने बताए। ‘ चौमुखे नमुना गेट निर्माणले बुद्धनगरी तौलिहवा बजारको मुहार र चिनारी समेत फेरिेनछ ’ उनले भने। नम्बर ३ का अध्यक्ष प्रकाश गैरले सुन्दर र नमुना गेटले तौलिहवा बजारको शान र सुन्दरता थप्ने बताए। ‘निर्माण हुने गेट अब तौलिहवा बजार कै शानको रुपमा रहनेछ ’ उनले भने। ठकेदार कम्पनीलाई समय मै काम सम्पन्न गर्न कडा निर्देशन दिइएको मेयर पौडेलले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज