Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

समुन्द्रको बीचमा एक महिलाले जन्माइन् बच्चा

Author Avatar साझा न्यूज 3rd June 2022 , 8:37 PM
समुन्द्रको बीचमा एक महिलाले जन्माइन् बच्चा

मध्य अमेरिकी मुलुक निकारागुवाकी एक महिलाले प्रशान्त महासागरको बीचमा बच्चा जन्माएकी छिन् ।निकारागुवाकी ३७ वर्षीया जोसी पेउकर्ट नाम गरेकी ती महिलाले समुन्द्रको छालको बीचमा बच्चालाई जन्म दिएकी हुन् । उनले सामाजिक संजालमा आफ्नो प्रसुतिको भिडियो र तस्बीर सार्वजनिक गरेपछि अहिले त्यो विश्वभर भाइरल भएको छ ।

जोसीले आफूले समुन्द्रमा बच्चा जन्माएको विषयलाई ‘ फ्री वर्थ’ ९निःशुल्क जन्म० भनेर नाम दिएकी छिन् ।जोसीले सो समयको भिडियो समाजिक सञ्जालमा गत फेब्रुअरी महिनामा सार्वजनिक गरेकी थिइन् । तर, भिडियो अहिले भाइरल भएको हो । जोसी यसअघि ४ बच्चाकी आमा हुन् ।

भिडियोलाई हालसम्म २ लाख भन्दा बढीपटक हेरिएको छ । भिडियोमा जोसी आफ्ना ४२ वर्षीय श्रीमान् बेन्नी कोर्नेलियससँग देखिएकी छिन् । साथै जोसीको प्रसुतीको समयमा उनले मद्दत पनि गरेका छन् । उनीहरुले तौलिया र नाभि राख्नका लागि कचौरा जस्ता समान्य चीजहरू मात्र प्रयोग गरेका थिए । बेलायती पत्रिका ‘डेली मेल’ का अनुसार जोसीले ‘फ्री वर्थ’ को लागि चिकित्सा सहायता बिना नै बच्चालाई जन्म दिएकी हुन् ।

यद्यपि जोसीको यस्तो प्रकारको प्रसुतीले विबाद पनि सृजना गरेको छ । सन् २०१८ मा अमेरिकाको क्यालिफोर्नियाकी एक महिलाले यस्तै प्रकारले समुन्द्रमा बच्चा जन्माउन खोज्दा मृत बच्चा जन्मिएको थियो । विज्ञहरूले यस्तो प्रक्रिया नअपनाउन सल्लाह दिने गरेका छन् । जोसी समुन्द्रको छालमा सुत्केरी हुने बेलामा चिच्याएकी थिइन् । जोसीले भनेकि छिन्,उनको पछाडि प्रहार गर्ने छालहरूले उनलाई सुत्केरीको समयमा सहज महसुस गराएको थियो । ‘मेडिकल हस्तक्षेपबिना पनि महिलाको सन्तान जन्माउन सक्षम हुन्छन् भन्ने देखाउन चाहन्थे,यो पूर्णत प्राकृतिक जन्म हो ।’ उनले भनेकि छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज