Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गण्डक नदी नियन्त्रण संघर्ष समिति पश्चिम नवलपरासीले जनप्रतिनिधि सम्मान गर्यो, समितिद्धारा गण्डक समस्या समाधान गर्न पालिका अध्यक्षको ध्यानाकर्षण,

Author Avatar साझा न्यूज 11th June 2022 , 10:22 AM
गण्डक नदी नियन्त्रण संघर्ष समिति पश्चिम नवलपरासीले जनप्रतिनिधि सम्मान गर्यो, समितिद्धारा गण्डक समस्या समाधान गर्न पालिका अध्यक्षको ध्यानाकर्षण,

आरपी उपाध्याय

गण्डक नदी नियन्त्रण संघर्ष समिति पश्चिम नवलपरासीको आयोजनामा गण्डक कमाण्ड क्षेत्र अन्र्तगतका जननिर्वाचित प्रतिनिधिहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सुस्ताको विग्यापमा शुक्रबार सम्पन्न भएको छ । सोही अवसरमा संघर्ष समितिले बर्षायाम सुरु भए देखी गण्डक नदी तटिय क्षेत्र बासीले भोग्दै आएको बाढि, पहिरो, डुबान तथा कटान जस्ता समस्याको समयमै समाधान गर्न सुस्ता गाउपालिकाका अध्यक्ष टेक नरायण उपाध्यायको ध्यानाकर्षण गराएको छ ।

गण्डक नदी नियन्त्रण संघर्ष समितिका जिल्ला अध्यक्ष दुधनाथ गुप्ताको अध्यक्षता तथा सुस्ता गाउपालिकाका अध्यक्ष टेक नारायण उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डक पिडितहरुद्धारा उठाइएको माग पुरा गर्न सुस्ता गाउपालिका पुर्ण प्रतिबद्ध रहने बताउदै बाढि डुबान रकटान रोक्नको लाग नेपाल सरकार र भारत सरकार समक्ष दिर्घकालिन योजवना माग गर्ने पनि बताउनुभयो । सो अवसरमा बोल्दै प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले नागरिक संग प्रत्यक्ष सरोकार राखेको बाढि डुबान तथा कटान समस्या समाधान गर्ने कार्य संघर्ष समितिले खेलेको भुमिका प्रसंनिय रहेको धारणा राख्नुभयो । कार्यक्रममा संघर्ष समितिका प्रवक्ता बृज कुश्वजाहाले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएको थियो । २०६३ सालमा स्थापना भएको गण्डक नदी संघर्ष समिति पश्चिम नवलपरासीले २१ बुंदे माग सहित पानी रोक्ने आन्दोलन गरेर पुरा भएका अधिकांश माग हाल सम्म पनि भारतिय पक्षले पुरा नगरेको जानकारी गराइएको थियो । कार्यक्रममा गण्डक कमाण्ड क्षेत्रका अध्यक्ष, उपाध्यक्ष सहित १८ वटा वडाका वडाध्यक्षहरुको उपस्थिती रहेको थियो । सो अवजसरमा ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगरका कार्यकारी अध्यक्ष बद्री प्रसाद सुवेदी, विनयी त्रिबेणी गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष नुरेन्द्र शाह, संघर्ष समितिका उपाध्यक्ष के.बी. थापा लगाएतका वक्ताहरुले गण्डक पिडितहरुले भोग्दै आएको समस्याहरुबारे जानकारी गराउनुभएको कार्यक्रम सञ्चालक शैलेन्द्र प्रसाद शर्माले जानकारी दिनुभएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज