Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अवधी भाषाको विकासमा प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री केसी

Author Avatar साझा न्यूज 18th June 2022 , 4:14 PM
अवधी भाषाको विकासमा प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री केसी

तौलिहवा, असार ४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले अवधि भाषाको विकासमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । कपिलवस्तुको तौलिहवामा आयोजना गरिएको अवधि सम्मेलनको उदघाटनसत्रमा मुख्यमन्त्री केसीले सो कुरा बताउनुभएको हो ।

अवधी भाषालाई आर्को पुस्ताका लागि विकास र विस्तार गर्न लुम्बिनी प्रदेश सरकार कटिबद्ध भएर लाग्ने मुख्यमन्त्री केसीले प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले भन्नुभयो “साहित्य, कला, नाटक र रचनालाई सार्वजनिक गर्ने स्थलको रुपमा कपिलबस्तुलाई सुनिश्चित गरिसकेका छौं ।”

अवधि भाषाको कर्मभुमिको रुपमा विकास गर्न कपिलबस्तुलाई सांस्कृतिक राजधानी बनाउने घोषणा पनि प्रदेश सरकारले गरिसकेको उहाँले बताउनुभयो । मुख्यमन्त्री केसीले भन्नुभयो “नेपाल र भारतको सम्बन्ध रोटीबेटीको मात्रै नभएर भाषा सांस्कृतिको पनि भएको यो सम्मेलनले उद्घोष गरिसकेको छ ।”

असार १० गते कपिलबस्तु नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा यहाँको भाषा, सांस्कृति, भेषभुसाको संरक्षणकानिम्ति कार्यक्रमहरु ल्याउने उहाँले बताउनुभयो । कपिलबस्तुलाई लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक राजधानीको रुपमा पनि विकास गर्ने लक्ष्य लिएको उहाँको भनाई छ । भाषा, कलाको संरक्षणका लागि कपिलबस्तुमा बहुसांस्कृतिक संग्रहालय बनाउने प्रक्रिया अगाडि बढिसकेको पनि उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज