Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाणगंगाले प्रहरीलाई दियो विपद जोखिम न्युनीकरणका आवश्यक सामग्री

Author Avatar साझा न्यूज 30th June 2022 , 8:03 PM
बाणगंगाले प्रहरीलाई दियो विपद जोखिम न्युनीकरणका आवश्यक सामग्री

बाणगंगा नगरपालिकाले विपद जोखिम न्युनीकरणका लागी आवश्यक सामग्री प्रदान गरेको छ । आज (विहिबार) एक कार्यक्रमका बीच नगरप्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमरी थारु, प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी लगायत ११ वटै वडाका वडाध्यक्षको उपस्थितिमा उक्त सामग्री ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिपक बाबु के.सी.लाई हस्तान्तरण गरिएको हो ।

नगरप्रमुख अर्यालले भारी बर्षाले निम्ताउने विपत जोखिमलाई यस्ता साम्रगीले न्युनीकरण गर्न सहज हुने विश्वास व्यक्त गरे । ‘अहिले बर्षाको समय छ, यो बेला यस क्षेत्रका कतिपय ठाउँमा डुवान हुने, घरमा नै बाढी पस्ने समस्या विगतदेखि नै आउने गरेको छ ।’ उनले भने, ‘यस्ता समस्यालाई समाधान तथा न्युनीकरणका लागी हामी सबै अहिलेबाट नै सचेत हुनुपपर्छ ।’

जनस्वास्थ्यमा पर्नसक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैले आफनो ठाउँबाट आवश्यक सावधानी लिन र तयारी अवस्थामा रहन उनले आग्रह गरे ।
प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले हरेक क्षेत्रकोे आवश्यक सूचना सङ्कलन तथा निगरानी गरी तयारी अवस्थामा रहन आग्रह गरे । यो बर्षाको समयमा सबै सजक हुनुपर्ने आवश्यकता औंल्याउदै बढी, पहिरोले विगतमा हुने गरेका क्षतिलाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताए ।

उनले बाणगंगा नदी वरपरका क्षेत्रमा हुने डुवानसंगै अन्य जोखिमलाई ध्यानमा राखेर त्यस क्षेत्रका मानिसलाई अहिले नै सचेत गराउनुपर्ने बताए । प्राकृतिक विपत्ति जुनसुकै समयमा आउन सक्ने भएकाले यसबाट हुनसक्ने सम्भावित जोखिम न्युनीकरणमा नगरपालिकाले सक्दो पहल कदमी चाल्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिपक बाबु के.सी.ले नगरपालिकाले विपत जोखिम न्युनीकरणमा चासो देखाएर त्यसका लागी सामग्री उपलब्ध गराएको भन्दै खुशी व्यक्त गरे । नगरपालिकाले प्रहरीलाई लाईफ ज्याकेट ८ थान, बमबुट ५ सेट, रसी १ रोल र ४ थान ट्युब उपलब्ध गराउएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज