Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु

Author Avatar साझा न्यूज 8th July 2022 , 3:46 PM
गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु

टोकियो, जापान ।

जापानका पूर्व प्रधानमन्त्री आबे शिन्जोको बन्दुकधारीको गोली प्रहारबाट निधन भएको छ । जापानी अधिकारीहरुलाई उदृत गर्दै यहाँका सबै समाचार संस्थाहरुले गोली प्रहारपछि अचेत रहेका आवेको उपचारको क्रममा निधन भएको उल्लेख गरेका छन् ।

जापानको इतिहाँसमै सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आबेमाथि जापानको नारा शहरमा चुनावी भाषणका क्रममा गोली प्रहार भएको हो । तीन बर्ष जापानको समुद्री आत्मरक्षा बलमा काम गरेका ४१ बर्षिय यामागामी तेत्सुयाले जुलाई ८ तारिख बिहान ११ बजेर ३२ मिनेटमा आबेमाथि नजिकैबाट गोली प्रहार गरेका थिए ।

घरेलु रुपमा निर्मित ठानिएको पेस्तोलबाट आवेमाथि घाँटी र छातिमा दुई वटा गोली प्रहार भएको थियो । गोली प्रहारबाट ढलेका आवेलाई अचेत अवस्थामा एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो । गोली लागेर ढलेका आवेमो शरिरबाट रगत बगेको जापानी समाचार संस्थाहरुले प्रकाशन प्रशारण गरेका भिडियोमा देखिन्थ्यो ।

जापानको रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार तेत्सुया सन् २००५ सम्म तीन वर्ष जापानको समुद्री आत्मरक्षा बलमा कार्यरत थिए ।

अभियुक्तलाई आवेको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले घटनास्थलबाटै नियन्त्रणमा लिएका थिए । प्रहरी अधिकारीहरूका अनुसार उनले अनुसन्धानमा आफू पूर्वप्रधानमन्त्री आबेसँग असन्तुष्ट रहेको र उनको हत्या गर्ने उद्देश्य रहेको बयान दिएका थिए ।

सन् १९५४ सेप्टेम्बर २१ मा जन्मिएका आवे ६७ बर्षका थिए । आवे जापानको इतिहाँसमै सबैभन्दा लामो समय प्रधानमन्त्री पद सम्हाल्ने व्यक्ति हुन् । उनले कुल २८ सय ८६ दिन जापानको प्रधानमन्त्री कार्यालय सम्हालेका थिए ।

पहिलो पटक सन् २००६ देखि २००७ र दोस्रो पटक सन् २०१२ देखि २०२० सम्म आवे जापानको प्रधानमन्त्री रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

राजपुरका ३९ अति विपन्न परिवारलाई निःशुल्क खानेपानीको धारा

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

‘भारतले मात्र होइन, नेपालले पनि जग्गा मिचेको छ’

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज