Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पुर्वाधार विकासका लागि नगरको गुरुयोजना बनाएर अगाडी बढ्नु पर्ने ः मन्त्री राई

Author Avatar साझा न्यूज 12th July 2022 , 8:40 PM
पुर्वाधार विकासका लागि नगरको गुरुयोजना बनाएर अगाडी बढ्नु पर्ने ः मन्त्री राई

तौलिहवा, असार २८ गते । भौतिक पुर्वाधार तथा यातायातमन्त्री मोहम्मद ईश्तियाक राईले कपिलवस्तु नगरपालिकाको पुर्वाधार बिकासका लागी नगरको गुरुयोजना बनाएर अगाडी बढ्नु पर्ने बताउनुभएको छ । कपिलवस्तु नगरपालिकाले नवनियुक्त मन्त्री राईलाई आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
बिगतमा आफु शहरी बिकास मन्त्री हुदाँ समेत कपिलवस्तु नगरपालिका क्षेत्रमा बिभिन्न बिकासका योजना दिएको स्मरण गर्दै अब पनि यस नगरको बिकासका लागी योजनाहरु दिन तत्पर रहने उहाँले बताउनुभयो । चालु आवको बजेट आए पछि आफु मन्त्री भएको भए पनि केहि कार्यक्रमका अबण्डा रकमहरु कार्यान्वयनमा सहयोग गर्न सक्ने, केहि बिदेशी दातृ निकायको सहयोगको सहरी रोडका साना योजनाहरु कार्यान्वयनमा ल्याउन सक्ने अवस्था रहेकाले सो अनुसार सहयोग गर्ने मन्त्री राईले बताउनुभयो ।
सो अवसरमा बोल्दै कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले मन्त्री राई शहरी बिकास मन्त्री हुदाँ नगर क्षेत्रमा निर्माण भएका अस्फाल्ट प्रबिधिका सडक बनाउन भुमिका खेलेको स्मरण गर्नुभयो । बहादुरगंज जाने चोक देखी तिलौराकोट सम्मको सडक र बजार क्षेत्रमा निर्माण भएको सडकमा लाईटिङ्ग तथा सुन्दरीकरणका लागी आवश्यक बजेट बिनीयोजनका लागी मन्त्रीबाट पहल हुनेमा बिश्वस्त रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा मन्त्री राई सगै लुम्बिनी प्रदेशकी कृषी खाद्य प्रबिधि तथा भुमी व्यवस्थामन्त्री सुमन शर्मा रायमाझिलाई नगर प्रमुख सुदिप पौडेल, उपप्रमुख सुनिता गुप्ता र वडाअध्यक्षहरुले सम्मान गरि मायाको चिनो हस्तान्तरण गरेका थिए । स्वागत तथा सम्मान कार्यक्रममा नगरपालिकाका सामाजिक बिकास सल्लाहकार अब्दुल रसिद खाँ, निमित्त प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद ज्ञवाली लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज