Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सडक दुर्घटना न्युनिकरण , लागु औषध दुर्व्यसनि कार्य नियन्त्रण गर्न विधालय र समुदाय केन्द्धित जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने सुझाव

Author Avatar साझा न्यूज 13th July 2022 , 9:59 AM
सडक दुर्घटना न्युनिकरण , लागु औषध दुर्व्यसनि कार्य नियन्त्रण गर्न विधालय र समुदाय केन्द्धित जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने सुझाव

पुर्वि नवलपरासिको दुम्कीबासमा आयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले सडक दुर्घटना न्युनिकरण , लागु औषध दुर्व्यसनि कार्य नियन्त्रण गर्न विधालय र समुदाय केन्द्धित जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने सुझाव दिएका थिए । उनिहरुले सुरक्षाकर्मिको बोलि बचन शिष्ट र नम्र हुनुपर्ने, ठाउँठाउमा बढि सवारी चेक जाचँ हुदा नागरिकले बढि सास्ती पाएकोले विधि सम्मत ढङ्गबाट कुनै एक वा दुइ ठाउँमा चेकजाचँको व्यवस्था हुनुपर्ने कुरामा जोड दिएका थिए । जिल्ला प्रहरी कार्यलय पुर्वि नवलपरासिको आयोजना तथा इलाका प्रहरी कार्यलय दुम्कीबासको समन्वयमा सन्चालन भएको नागरिक सुनवाई कार्यक्रममा सुझाव दिनेहरुले उक्त धारणा राखेका हुन । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एवम प्रहरी उपरीक्षक प्रज्जवल मर्हजनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा उपरिक्षक मर्हजनले नागरिकले उठाएको जिज्ञासा सान्दर्भिक रहेको धारणा राख्दै प्रहरी सेवालाई भरपर्दो र विश्वासिलो ढंगबाट लागु गर्न सबै पक्षको सहयोगको आवश्यकता रहेको जिकिर गर्नुभयो । नागरिक सुनवाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा सुविधा नागरिक केन्द्रीत रहने धारणा राख्दै विनयी त्रिवेणी गाउपालिका वडा न.६र ७ का जनताहरुलाई सेवा र सुविधा लिन घन्टौको यात्रा गरी कावसोति पुग्नु पर्ने बाध्यताको अन्त्य गर्न आफनो स्तरबाट गरिने पहल जारी राखेको बताउनुभयो । कार्यकममा विनयी त्रिवेणी गाउपालिका अध्यक्ष घनश्याम गिरि र पालिका अन्तर्गतका राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि ,नागरिक समाजका अगुवा जननिर्वाचित प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी , शिक्षक ,प्रध्यापक लगायत आम सर्वसाधरणको उपस्थिति रहेको इलाका प्रहरी कार्यलय दुम्कीबासका प्रहरी निरिक्षक रामनारायण गुप्ताले जानकारी दिनुभयोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सभामुखको निर्णय अवैधानिक भएको उपेन्द्र यादवको आरोप

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

सडक पेटीमै बजाजको व्यापार, तौलिहवाको सार्वजनिक स्थान व्यवस्थापनमाथि प्रश्न

पुरातात्विक क्षेत्र तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रीको निर्देशन

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न वन क्षेत्रबाट ११ थान भरुवा बन्दुक बरामद

भर्खरै प्रकाशित

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

धार्मिक अनुष्ठानबाट सङ्कलित रकम राहत कोषमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

नवलपरासीमा १ करोड १४ लाखको अवैध मोबाइल सामग्रीसहित पिकअप नियन्त्रणमा

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज