Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाली काङ्ग्रेस नवलपुरको विस्तारित बैठक सम्पन्न

Author Avatar साझा न्यूज 18th July 2022 , 8:19 AM
नेपाली काङ्ग्रेस नवलपुरको विस्तारित बैठक सम्पन्न

नेपाली काङ्ग्रेस नवलपुरको विस्तारित बैठक बि.पि. भवन कावासोतिमा सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस नवलपुर जिल्ला कार्य समितिका सभापति एवम् संबिधान सभा सदस्य महेन्द्र ध्वज जिसिको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। विस्तारित बैठकमा सभापती जिसिले वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा अनुशासनहिन काम गरेर पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने नेता , कार्यकर्तालाई कारवाहिको निमित्त वडा कार्य समितिलाई पत्रचार गरिएको जानकारी दिदै पार्टी संगठनलाइ बलियो बनाउन सबैमा आग्रह गर्नुभएको थियो।

जिल्ला समितिको बैठकमा पार्टीको बिधान बमोजिम ५ व्यक्तिलाई जिल्ला कार्यालय समिती सदस्य पदमा मनोनीत गरि विभिन्न शाखाको जिम्मेवारी दिइएको जिल्ला कार्य समिती सदस्री एवम् महिला नेतृ लक्ष्मी मैनालीले जानकारी दिनुभएको छ। पार्टीको बिधानबमोजिम मनोनीत हुनेहरुमा कपिल देव भुषाल,दुर्गा कोइराला, नारायण गौडेल,प्रेम बहादुर कार्की,कमल राज गुरौ लगायत रहनु भएको छ। मनोनीत हुनु भएको जिल्ला कार्य समितिका सदस्यहरुलाइ कार्य विभाजन पनि गरिएको छ। त्यसैगरी जिल्लाका ४ व्यक्तिहरुलाइ पनि जिल्ला कार्य समितिमा आमन्त्रित सदस्यहरुको रुपमा मनोनयन गरिएको छ। आमन्त्रित सदस्यहरुमा शोभाखर रिमाल,कृष्ण बहादुर चौधरी,रामप्रसाद महत्तो र कुल बहादुर गुरुङ रहनु भएको नेपाली काङ्ग्रेस जिल्ला कार्य समितीका सचिव होमराज राना भाटले जानकारी दिनुभएको छ। जिल्ला कार्य समितिको विस्तारित बैठकमा उपसभापति चन्द्रबहादुर राना,बालकृष्ण घिमिरे,सचिव महेन्द्र पोख्रेल लगायतले पार्टीको गतिविधिमाथी प्रकाश पार्नु भएको थियो। जिल्ला कार्य समितिको बैठकमा पदाधिकारी ,सदस्य र क्षेत्रीय सभापति गरि ३ दर्जन व्यक्तिहरुको उपस्थिति रहेको कार्यालय सचिव गोपाल बस्ताकोटीले जानकारी दिनुभएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज