Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बैंकर्स क्लब तौलिहवाको अध्यक्षमा श्रेष्ठ

Author Avatar साझा न्यूज 20th July 2022 , 6:44 PM
बैंकर्स क्लब तौलिहवाको अध्यक्षमा श्रेष्ठ

साझा न्यूज । ताैलिहवा
कपिलबस्तु नगरपालिका तौलिहवा स्थित बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत शाखा प्रबन्धकहरुको साझा समूह, फोरम “बैंकर्स क्लब तौलिहवा” को अध्यक्षमा नवीन बहादुर श्रेष्ठ चयन हुनु भएको छ । श्रेष्ठ गुहेश्वरि मर्चेण्ट बैकिङ एण्ड फाइनान्सका शाखा प्रबन्धक हुन् ।
जसको उपाध्यक्षमा उपाध्यक्षमा इन्भेषटमेण्ट एण्ड फाइनान्सका राजीव श्रीवास्तव, सचिवमा ग्लोबल आइएमइ बैंकका प्रकाश आचार्य, कोषाध्यक्षमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अविनाश शुक्ला रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा अर्पण श्रेष्ठ (लक्ष्मी बैंक), देवेन्द्र केसी (माछापुछ्रे बैंक), नवीन भुषाल (सिटिजन्स बैंक), किरण घिमिरे (सिद्धार्थ बैंक), सन्दिप सापकोटा (एभरेष्ट बैंक), सुरज गुप्ता कसौधन (एनआइसि एसिया बैंक), रविन्द्र पाण्डे (कृषि विकास बैंक), विकाश ज्ञवाली (एनएमबि बैंक), रामप्रित पाल (कामना सेवा विकास बैंक), गोपाल भण्डारी (मेगा बैंक) र खिम लाल पुरी (एनसीसी बैंक) का शाखा प्रबन्धकहरु सर्वसम्मतीले चयन भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज