Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक करोड बढी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर

Author Avatar साझा न्यूज 5th August 2022 , 6:06 PM
एक करोड बढी राजस्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, साउन २० गते । एक करोड आठ लाख बढी राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान कार्यालय बुटवलले दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

बिहीबार उच्च अदालत तुलसीपुर बुटवल इजलासमा साझा रेष्टुरेन्टका सञ्चालक रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ बुद्धनगर बस्ने ४१ वर्षीय प्रकाश यादव र सोही नगरपालिका–१४ कालीमाटी बस्ने २० वर्षीय विष्णु यादवविरुद्ध मुद्दा दायर भएको हो ।

रेष्टुरेन्टका सञ्चालक प्रकाश र विष्णुले आयकरतर्फ ५१ लाख ४१ हजार ९०२ रुपियाँ र मूल्य आयकरतर्फ ५६ लाख ९४ हजार ६२१ गरी एक करोड आठ लाख ३६ हजार ५२३ रुपियाँ राजस्व चुहावट गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

प्रकाश र विष्णुविरुद्ध एक करोड आठ लाख ३६ हजार ५२३ रुपियाँ बिगोसहित कैद र ब्याजसमेत असुल हुने गरी उच्च अदालत तुलसीपुरमा मुद्दा दायर भएको छ । साथै, बरामद भएको लु.४३प २६५० नम्बरको मोटरसाइकल जफत हुने गरी मागदाबी लिई लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज