Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

केदारनाथमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सातजनाको मृत्यु

Author Avatar साझा न्यूज 18th October 2022 , 2:33 PM
केदारनाथमा हेलिकप्टर दुर्घटना, पाइलटसहित सातजनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तराखण्डस्थित केदारनाथ क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित सातजनाको मृत्यु भएको छ । घटना केदारनाथबाट करिब २ किलोमिटर टाढा गरुड चट्टीमा भएको हो ।

गुप्तकाशीबाट उडेको हेलिकप्टर केदारनाथ जाँदै थियो । आर्यन एभिएसनको हेलिकप्टर गुप्तकाशी फाटा हेलिप्याडबाट केदारनाथतर्फ उडेको इन्डिया टुडेले जनाएको छ । हेलिकप्टरले ३३ किलोमिटरको दूरी तय गरेको थियो ।

रिपोर्टका अनुसार गरुड चट्टीमाथि हेलिकप्टरमा आगो लागेको थियो । आगलागीको कारण थाहा हुन सकेको छैन । उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् र छिट्टै अनुसन्धान सुरु हुने बताइएको छ ।

उच्च उचाइमा अवस्थित केदारनाथ तीर्थ क्षेत्रको मौसम प्रायः अप्रत्याशित हुने गर्छ । अधिकांश तीर्थयात्रीहरू गुप्तकाशीदेखि केदारनाथसम्मको कठिन मार्ग पदयात्रा गर्छन् । तर, तीर्थयात्रीहरु विभिन्न हेलिकप्टर सेवाहरू प्रयोग गरेर त्यहाँ जाने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

भर्खरै प्रकाशित

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज