Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा मिटर ब्याज सम्बन्धी ६४ वटा उजुरी

Author Avatar साझा न्यूज 18th May 2023 , 8:09 PM
कपिलवस्तुमा मिटर ब्याज सम्बन्धी ६४ वटा उजुरी

कपिलवस्तुमा मिटर ब्याज सम्बन्धी ६४ वटा उजुरी दर्ता भएका छन। जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन मिटर ब्याज सम्बन्धी जाचबुझ आयोगसहित सरोकारवाला बिच मिटर ब्याज सम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रममा सो जानकारी गराइएको हो।

प्रजिअ शंकरहरि आचार्यले आयोग गठन अघि २० र गठन पछि ४४ वटा उजुरी दर्ता भएको बताए। उजुरीको अध्ययन भइरहेको उनले बताए। मिटर ब्याज पीडीतहरुलाई उजुरी दिने बारे सबै सरोकारवालाले पहल गर्नु पर्ने उनले बताए। मिटर ब्याजबाट पीडीत भएकाहरुलाई उजुरी दिन सहजतका लागि प्रशासन कार्यालयमा मिटर ब्याज पीडीत सहायता कक्ष समेत स्थापना गरिएको बताए।

सो अवसरमा आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले वास्तविक मिटर ब्याज पीडीतले निर्धक्क भएर प्रशासन कार्यालयमा उजुरी दिन आग्रह गरे। उनले परको उजुरीका आधारमा अध्ययन अनुसंधान गरी पीडीतहरुलाई न्याय दिने उनले बताए। जिल्ला समन्वय समितिका प्रमुख बावुराम आचार्यले मिटर ब्याजबाट पीडीत भएकाहरुलाई सरकारले छिट्टै न्याय दिनु पर्ने बताए। उनले पीडीतहरुलाई उजुरीका लागि सबैले पहल गर्नु पर्ने बताए।

कार्यक्रममा बैक तथा बित्तिय संस्थाहरुले रिन प्रवाह गर्दा कृषक, बिपन्न परिवारलाई सहज रिनको ब्यवस्था गर्नु पर्नेमा जोड दिए। यस्तै लघु बित्त जस्ता बित्तिय संस्थाहरुले समेत बिभिन्न बाहानमा रिन दिएर चर्को ब्याज असुली गर्ने गरेकोले त्यस तर्फ पनि राज्यले ध्यान दिनु पर्ने बताए।

बाणगगा नगरपालिका कै मिटर ब्याजबाट पीडीत संगीता थारु र रामदास थारुले आफूहरुले मिटर ब्याज बाट पीडीत भएकाले न्याय दिन अपील गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भर्खरै प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

सरकारले गर्‍यो १७ जना सहसचिवको सरुवा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज