Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वास्थ्य चौकी र बर्थिङ सेन्टरको उद्घाटन

Author Avatar साझा न्यूज 8th July 2023 , 5:48 PM
स्वास्थ्य चौकी र बर्थिङ सेन्टरको उद्घाटन

कपिलवस्तु २३ असार
कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ४ बरईपुरमा नव निर्मित स्वास्थ्य चौकी भवन र बर्थिङ सेन्टरको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री राजु खनालले रिबन काटेर भवनको उद्घाटन गर्दै प्रदेश सरकारले प्रदेशभरीको स्वास्थ्य संस्थाहरुलाई बलियो बनाउदै लाने बताए । उनले सरकारी स्वास्थ्य संस्थाहरुबाट प्रभावकारी सेवा प्रदान गर्न आवश्यक बजेट बिनियोजनका लागि आफुले पहल गरेको बताए ।
उनले ६० बर्ष उमेर पुगेका महिला स्वयमसेविकालाई प्रदेश सरकारले सम्मान गर्ने समेत जनाए । उनले स्वास्थ्य बिमा सेवा कार्यक्रमलाई प्रभावकारी रुपमा लैजानु पर्ने बताए । सो अवसरमा उनले महाराजगंज नगरपालिका वडा नम्बर १ स्थित प्राथमिक सेवा उपचार केन्द्रमा रहेको मेडिकल स्टोरको समेत उदघाट गरे ।
सो अवसरमा मेयर अब्दुल कलाम खाले महाराजगंज नगरपालिकाले स्वास्थ्य क्षेत्रलाइै प्राथमिकतामा राखेको बताए । उनले नगरपालिकाको ११ वटै वडामा रहेको स्वास्थ्य चौकी भवन निर्माण गरी, बर्थिङ सेन्टर समेत संचालन गर्दै गएको बताए । नगरपालिका भित्र सुबिधा संपन्न अस्पताल समेत निर्माणाधीनको क्रममा रहेको र एम्बुलेन्स सेवालाई समेत संचालन गरिएको बताए ।
उनले स्वास्थ्य बिमा कार्यक्रम समेत अब संचालन गरिने बताए । कार्यक्रममा पुर्व प्रदेश मन्त्री रिना नेपाल, उप मेयर रिता कुमारी चौधरी निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत निरंजन पौडेल, वडा नम्बर १ का अध्यक्ष प्रमोद चौधरी, ८ का अध्यक्ष जोगेन्द्र सिंह लगायतको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज