Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

किसान महासंघद्वारा मलखादको सहज आपुर्तिको माग

Author Avatar साझा न्यूज 8th July 2023 , 6:35 PM
किसान महासंघद्वारा मलखादको सहज आपुर्तिको माग

कपिलवस्तु २३ असार
धान रोप्ने बेलामा समेत मलखादको अभाव भएको भन्दै नेपाल किसान महासंघले मलखादको सहज आपुर्तिको माग गरेको छ । महासंघको तौलिहवा स्थित बिपि स्मृति भवनमा राखिएको कार्य समितिका सदस्यको परिचायात्मक तथा शुभकामना आदान प्रदान कार्यक्रममा सो माग गरिएको हो ।
महासंघका जिल्ला अध्यक्ष गंगा बहादुर बिष्टले सरकारले कृषकहरुलाई मलखाद सहजरुपमा उपलब्ध गराउनु पर्ने माग गरे । मल धानको बीउ सिँचाईको अभावको अभावमा कृषकहरु छटपाईरहेका भन्दै उनले मल उन्नत जातको धानको बीउ र सिंचाईको व्यवस्था गर्न सरकारसंग माग गरेका हुन । अन्न भन्डारकारुपमा रहेको कपिलस्तुमा मल र सिंचाई नहुदा कृषकहरु चरम मारमा परेकोले अब सरकारले जसरी पनि मल र सिंचाईको ब्यवस्था गर्न उनले जोडदार माग गरेका हुन ।
.‘कपिलवस्तुमा मल उन्नत जातको धानको बीउ र सिचाईृ नहुदा कृषकहरु समस्यामा परेका छन’ उनले भने ‘ तर सरकारले अनेक बाहाना गरेर कृषकहरुलाई झुक्काईरहेको छ ’ । धानको रोपाईको सिजन सूरु भए पनि युरिया र डिएपी मल र पानी चाहिएको बेला कृषकहरु त्यसबाट बंचित हुनु परेको उनले बताए । सिमित अनुदानको मलमा कृषि सहकारी कै हालीमुहाली रहेको र केही कृषकहरुले भारतबाट एक दुई बोरा मल ल्याउदा समेत सुरक्षाकर्मीले दुःख दिने गरेको उनले बताए ।
उनले कृषकहरुलाई तत्कालै मल उपलब्ध गराउनु पर्नेर अन्यथा कृषकहरु आन्दोलनमा उत्रनुको बिकल्प नरहेको बताए ।
कांग्रेसका जिल्ला उप सभापति हुमकान्त खनालले महासंघले कृषकको हितमा काम गर्नु पर्ने बताए । उनले किसानको समस्या समाधानका लागि महासंघ अग्रसर हुुन पर्ने बताए ।
सो अवसरमा कांग्रेसका जिल्ला सचिव प्रेम बहादुर सिंह रायमाझीले अन्नभन्डारको रुपमा रहेको कपिलवस्तुका किसानहरुले हरेक बर्ष मलखादको समस्या झेल्नु परेको बताए । उनले सरकारले मलखादको आपुर्ति गरी कृषकहरुको समस्या समाधान गर्नु पर्ने बताए ।
युवा नेता राजेश ज्ञवालीले मलखादको समस्याको समाधान नगरे कृषक धेरै मर्कामा पर्ने बताए । मलखादको सहज आपुर्तिका लागि महासंघ प्रशासन कार्यालयमा डेलीगेशन जाने निर्णय गरेको छ ।
यस्तै कार्यक्रममा अध्यक्ष बिष्ठले क्षेत्र नम्बर १ को महासंघका अध्यक्षमा यज्ञराम यादवलाई अध्यक्षमा मनोनित समेत गरेका थिए । जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिन्छ । र त्यसका लागि अहिले १० हजार बढी युरिया मल चाहिने कृषकहरु बताउछन । जिल्लाका तौलिहवा र बहादुरगंजमा रहेको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्टट्रेडिङले कृषि सहकारीलाई मलखाद दिने गरको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज