Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महिला कैदीबन्दीका लागि पक्की कारागार भवन

Author Avatar साझा न्यूज 11th July 2023 , 2:11 PM
महिला कैदीबन्दीका लागि पक्की कारागार भवन

ओखलढुङ्गा, असार २६ गते । जिल्ला कारागारमा महिला कैदीबन्दीका लागि १५ जना क्षमताको सुविधा सम्पन्न छुट्टै नयाँ भवन निर्माण गरिएको छ । गृह मन्त्रालय अन्तर्गत् कारागार व्यवस्थापन विभागबाट विनियोजन भएको ५० लाख ४५ हजार ७१३ रुपियाँ ४५ पैसा बजेटले महिला कैदीबन्दीका लागि नयाँ पक्की भवन निर्माण भएको जिल्ला कारागार ओखलढुङ्गाका निमित्त जेलर नरेन्द्रलाल कर्णले बताउनुभयो ।

उक्त भवनमा पुस्तकालय, भान्सा कोठा र शौचालय सहितको सुविधा रहेको कर्णको भनाइ छ । नव निर्मित भवन वरिपरि सुरक्षा पर्खाल लगाउने काम भईरहेकाले सकिएपछि महिला कैदीबन्दीहरुलाई उक्त नयाँ कारागार भवनमा स्थान्तरण गरिने जेलर कर्णले जानकारी दिनुभयो ।

हाल महिला कैदीबन्दीहरु राखिएको कच्ची कारगार भवन जीर्ण भएको छ । कारागारमा तीन जना कैदी र दुई महिला थुनुवा छन् । महिला पुरुष गरि मात्र ३० जनाको क्षमता भएको जिल्ला कारागारमा हाल ६९ जना पुरुष पाँच जना महिला कैदीबन्दी राखिएको छ ।

महिला कैदीबन्दीलाई नयाँ कारागार भवनमा स्थान्तरण गरेपछि पुरानो भवनलाई मर्मत गरेर त्यहा पुरुष कैदीबन्दीलाई राखिने कार्यालयले जनाएको छ । केही वर्षअघि महिला कैदीबन्दी राखिएको कारागारको पर्खाल लडेर लाग्दा एक जना घाईते हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज