Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पानीमा डुबेर वार्षिक ३२ जनाको मृत्यु

Author Avatar साझा न्यूज 26th July 2023 , 12:05 PM
पानीमा डुबेर वार्षिक ३२ जनाको मृत्यु

बाँके, (खजुरा), साउन १० गते । बाँके जिल्लामा गत आर्थिक वर्ष २०७९-०८० मा ३२ जना सर्वसाधारणको पानीमा डुबेर मृत्यु भएको छ ।

जिल्लामा रहेका नाला, पोखरी, तालतलैया, नदी तथा अन्य क्रियाकलाप गर्दा ३२ जना सर्वसाधारणको गत आर्थिक वर्षमा पानीमा डुबेर मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७८-०७९ मा त्यसरी पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या ३४ रहेको उहाँले जानकारी गराउनुभयो । जिल्ला विपद् व्यवस्थापन सिमित बाँकेको आयोजनामा मङ्गलबार नेपालगञ्जमा डुबेर हुने मृत्यु रोकथाम दिवस कार्यक्रममा प्रजिअ आचार्यले उक्त कुराको जानकारी गराउनुभएको हो । उहाँले वर्षेनी पानीमा डुबेर अकालमा मृत्युवरण गर्नेको सङ्ख्या ठूलो रहेकाले सबैले सजगता अपनाउनुपर्ने बताउनुभयो ।

बाँकेमा पहिलोपटक मनाइएको डुबेर हुने मृत्यु रोकथाम दिवसमा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको अध्यक्षता एवम् नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख कमरुद्दिन राईको प्रमुख आतिथ्य थियो । कार्यक्रममा डुबेर हुने मृत्यु दर वर्षेनी बढ्दै गइरहेको भन्दै सावधानी र सतर्कता अपनाउनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद रिजाल, नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक समीरप्रताप सिंह, नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी, उपनिर्देशक दोलख डाँगीलगायतको उपस्थिति थियो ।

हरेक वर्ष जुलाई २५ मा पानीमा डुबेर हुने मृत्यु रोकथाम गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिए पनि बाँकेमा भने पहिलो पटक मनाइएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थान अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज