Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पशु चौपायालाई लम्पी स्किनविरुद्धको खोप

Author Avatar साझा न्यूज 26th July 2023 , 1:59 PM
पशु चौपायालाई लम्पी स्किनविरुद्धको खोप

नेपालगन्ज, साउन १० गते । बाँकेका पशु चौपायामा तिव्र गतिमा लम्पी स्किन रोग फैलिंदै गएपछि सोविरुद्धको भ्याक्सिन लगाउने कामलाई पनि तिव्र पारिएको छ । लम्पी स्किन नियन्त्रणका लागि ढिलोगरी प्राप्त भएको खोपलाई तिव्र गतिमा लगाउने काम भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका फोकलपर्सन कमल चन्दका अनुसार जिल्लाका सबै पालिकाका पशु चौपायामा लम्पी स्किनको महामारी बढ्दै गएकाले सबै पालिकामा भ्याक्सिन लगाउने कार्यलाई तिव्र पारिएको छ ।

उहाँले महामारी नियन्त्रण तथा बिरामी परेका पशु चौपायाको उपचारलाई प्राथमिकता दिएर गरिरहेको जनाउँदै हालसम्म जिल्लामा चार हजारभन्दा बढी पशु चौपायालाई भ्याक्सिन लगाइसकिएको बताउनुभयो ।

फोकलपर्सन चन्दले भ्याक्सिन लगाउने कार्य तिव्र गतिमा चलिरहेकाले छिटोभन्दा छिटो सबै पशु चौपायालाई भ्याक्सिन लगाइने जनाउनुभयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका अनुसरा खजुरा, जानकी, बैजनाथ र कोहलपुरमा सबैभन्दा बढी पशु चौपाया उक्त महामारीबाट प्रभावित भएका छन् ।

नरैनापुर, राप्तीसोनारी, डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरमा पनि सो रोग फैलिनेक्रम बढ्दैगएको पाइएको छ । जिल्लामा रहेका करिब एक लाख भैँसी र ६० हजारको हाराहारीमा रहेका गाईलाई सो महामारीबाट जोगाउन ठूलो चुनौती देखिएको छ ।

हालसम्म जिल्लामा ३७ हजारभन्दा बढी पशुचौपाया लम्पी स्किनको महामारीबाट बिरामी भएको र २०० भन्दा बढीको मृत्यु भइसकेको तथ्याङ्क संकलन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जले जनाएको छ । तथ्यांक संकलन गर्ने कार्य अझै पनि जारी रहेकाले प्रभावित र मृत्युको संख्या बढ्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज