Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हाँडे/गलफुलो लक्षण देखिए स्वास्थ्य संस्थामा सम्र्पक गर्न आग्रह मन्त्रालयको आग्रह

Author Avatar साझा न्यूज 27th July 2023 , 12:47 PM
हाँडे/गलफुलो लक्षण देखिए स्वास्थ्य संस्थामा सम्र्पक गर्न आग्रह मन्त्रालयको आग्रह

काठमाडौं, साउन ११ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाँडे/गलफुलो लक्षण देखिए स्वास्थ्य संस्थामा सम्र्पक गर्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले सूचना निकाल्दै हाँडे/गलफुलो भएर चिउँडो/गालाको एकातिर वा दुवैतिर सुन्निनु वा दुख्ने जस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्र्पक गर्न आग्रह गरेको हो ।

डा. अधिकारीका अनुसार हाँडे/गलफुलो भएमा ज्वरो आउनु, हाडजोर्नी दुख्नु, खान मन नलाग्नु, रुघा खोकी लाग्नु, टाउको दुख्ने, थकान महसुस हुनु शरीर दुख्नु, जस्ता लक्षण देखिने गर्दछन् । यो रोग सङ्क्रमित व्यक्तिले खोक्दा, हाँच्छिउ गर्दा वा ¥याल, सिंगानको छिटाबाट सर्ने डा. अधिकारीको भनाइ छ ।

चिउँडो/गलफुलोले गर्दा अचेत हुनु, धेरै पेट दुख्नु, तारान्तार वान्ता हुनु, अण्डकोष सुन्निनु, कान दुख्नु वा सुन्ने क्षमता कमजोर हुनु जस्ता जटिलता निम्तने गर्दछन् ।

चिउँडो/गलफुलो भएर बिरामी भएमा कम्तिमा पाँच दिन घरमै आराम गर्न, प्रशस्त पोषिलो आहार र झोलिलो खानेकुरा खान, सङ्क्रमित व्यक्तिले प्रयोग गरेको भाँडाकुँडा/कपडा प्रयोग नगर्न डा. अधिकारीको सुझाव छ ।

त्यस्तै, बिरामीले खोक्दा हाँच्छिउ गर्दा मुख छोप्ने, माक्स लगाउने, साबुनपानी मिचिमिची हात धुन, व्यक्तिगत तथा पारिवारिक सरसफामा ध्यान दिन डा. अधिकारी आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज