Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शुद्धोधन गाँउपालिकाको अठौं गाँउसभा

कृषि र पुर्वाधारमा जोड

Author Avatar साझा न्यूज 11th August 2023 , 8:02 PM
शुद्धोधन गाँउपालिकाको अठौं गाँउसभा

कपिलवस्तु २६ साउन
कपिलवस्तुको शुद्धोधन गाउपालिकाले चालु आर्थिक बर्ष २०८०÷०८१ कालागि ५६ करोड ४८ लाख ८ हजार २३ रुपैयाको बजेट प्रस्तुत गरेको छ । लबनी स्वास्थ्य चौकी हलमा आठौ गाउ सभामा गाउपालिकाका प्रमुख कमलेशशरण चौधरीले प्रस्तु्त गरेका बजेट बहुमतले पास गरेको छ ।
स्थानीय सरकार संचालन ऐन अनुसार असार मसान्त भित्र ल्याउनु पर्ने नीति तथा कार्यक्रम र बजेट गाउ पालिकाले भने एक महिना ढिलो गरी ल्याएको हो । बजेट उप प्रमुखले पेश गर्नु पर्ने भए पनि उप प्रमुख होम प्रकाश कुर्मी सभामा अनुपस्थित भए पछि प्रमुख चौधरीले आफै नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।
आर्थिक विकास तर्फ ४ करोड ७५ लाख ५० हजार, सामाजिक विकास तर्फ २६ करोड ७७ लाख १४ हजार २३ रुपैया, पुर्वाधार विकास तर्फ ११ करोड ५ लाख ९४ हजार, सुशासन विकास तथा अन्तर समबन्धी क्षेत्र तर्फ २ करोड ९८ लाख ४५ हजार तथा कार्यालय संचालन र प्रशासनिक खर्च तर्फ १० करोड ९१ लाख ५ हजार रकम बिनियोजन गरिएको छ । गाउपालिका प्रमुख, उप प्रमुख र वडागतरुपमा समेत बजेट छुट्टाइएको छ ।
चालु आर्थिक बर्षकालागि आन्तरिक श्रोत तर्फ भने १ करोड ४५ लाख ५० हजार उठने अनुमान गरिएको छ । बजेले कृषि तथा पशु पालनलाई उच्च प्राथमिकतामा राखेको कृषिलाई ब्यवसायिककराण् गर्ने तर्फ उन्मुख हुने प्रमुख चौधरीले बताए । सामाजिक सुरक्षा र तथा सामाजिक संरक्षण, पुर्वाधार निर्माण तर्फ बिशेष जोड दिइएको छ ।
हाल सम्म जग्गा बिवादले गर्दा गाउपालिको भवन निर्माण हुन सकेको सन्दर्भमा सो भवन निर्माण सुरु गर्ने सिचाई, सडक मर्मतमा बजेट खर्च गर्ने कार्यक्रम छ । बिपद र प्राकृति प्रकोयपबाट हुन सक्ने धन जनको क्षति रोक्न र राहत दिनकालागि समेत बजेटमा रकम छुट्टाइएको छ । कोभिड १९ ले गर्दा मुलुक मै आर्थिक मन्दी चलेका अवस्थामा काम गर्न चुनौती रहेको भन्दै गाउपालिकालाई संबृद्ध बनाउन सहमति सहकार्य, एकता र सामुहिक प्रतिबद्धता सहीत अघि बढने योजना रहेको प्रमुख प्रशाकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले बताए । लुम्बिनी प्रदेशमा ५ पालिकाले समयमा बजेट ल्याउन सकेका छैनन । त्यस मध्ये कपिलवस्तुको शुद्धोधन र मायादेबी गाउपालिका हो । शुद्धोधनले बजेट एक महिना ढिलो गरी ल्याएको हो ।
सभा प्रमुख चौधरीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको आतिथ्यता र ईश्वरी प्रसाद न्यौपानेको संचालनमा भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज