Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रदेशस्तरीय निर्माण सामग्री जाँच प्रयोगशालाको निर्माण हुदै

Author Avatar साझा न्यूज 18th August 2023 , 6:00 PM
प्रदेशस्तरीय निर्माण सामग्री जाँच प्रयोगशालाको निर्माण हुदै

कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा प्रदेशस्तरीय निर्माण सामग्री जाँच प्रयोगशालाको निर्माणले गति लिएको छ । लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत निर्माण हुँदै गरेको प्रयोगशाला भवनको ६० प्रतिशत काम सकिएको जनाएको छ ।

निर्माण कम्पनी सगुन कन्ट्रक्शनका इन्जिनियर निसान्त मण्डलका अनुसार जग्गा प्राप्ती ढिलाइ हुँदा काम प्रभावित भएको बताउनुभयो । जग्गा प्राप्तीको काममा आठ महिना ढिलाे भएको थियो । प्रयोगशालामा विकास निर्माणमा प्रयोग हुने छड, सिमेन्ट, इँटा, सडक कालोपत्रे गर्ने लगायतका सामग्रीहरुको गुणस्तर चेकजाँच हुने लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन केसीले बताउनुभयो । सरकारी स्तरमा आधुनिक प्रयोगशाला नहुँदा भैरहवामा रहेको निजी प्रयोगशालामा परीक्षण गर्नुपर्ने बाध्यता रहेको के.सी.ले बताउनुभयो ।

प्रदेशस्तरकै पहिलो प्रयोगशाला सञ्चालनमा आएपछि विकास निर्माणका कामको गुणस्तर पहिचान गर्न सहज हुनेछ । भौतिक पूर्वाधार विकास मन्त्रालयको आ.ब.०७७-०७८ को योजना अनुसार १२ करोडको लागतमा प्रयोगशाला निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

भर्खरै प्रकाशित

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज