Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ट्राफिक प्रहरीले चालकसँग अवैध रकम असुली गरेको आरोप

Author Avatar साझा न्यूज 19th August 2023 , 3:26 PM
ट्राफिक प्रहरीले चालकसँग अवैध रकम असुली गरेको आरोप

सप्तरी, भदौ २ गते । सप्तरीको ट्राफिक प्रहरीले सवारी चालकसँग अवैध रकम असुली गरिरहेको चालकहरूको गुनासो छ । सप्तरीका विभिन्न चोक, गल्ली तथा सडक अस्तव्यस्त हुँदै गर्दा ट्राफिक प्रहरी सवारी चालकसँग अवैध रकम असुलीमा लागेको आरोप छ ।

ट्राफिक प्रहरीले कागजपत्र नभएको सवारी चालकसँग अवैध रकम असुल गर्नेगरेको सवारी चालक राधेश्याम यादवले बताउनुभयो । लोकमार्ग क्षेत्रमा खटिनुपर्ने ट्राफिक प्रहरीहरू गाउँवस्तीका लोकमार्गमा देखिन थालेपछि सप्तरीका मुख्यचोक पूर्व–पश्चिम लोकमार्ग क्षेत्रको ट्राफिक व्यवस्थापन फितलो भइरहेको स्थानीयको भनाइ छ ।

चेकिङ गर्नेक्रममा ट्राफिक प्रहरीकै कारण लोकमार्गमा अनावश्यक जाम हुनेगरेको मोटरसाइकल चालक अजय चौधरीले बताउनुभयो । मालवाहक, कवाडी र पशु लोडलगायतको सवारी साधनलाई चेकजाँचको नाममा सवारी साधनलाई दुःख दिने गरेको चालकहरूको गुनासो छ ।

ट्राफिक व्यवस्थापन कमजोर रहेको कारण सप्तरीको भारदह, हनुमाननगर, कञ्चनपुर, फतेपुर, कठौना, रुपनगर, कदमहा, महुली, रुपनी, कल्याणपुर, विषणपुर, बोदेवर्साइन, सखडा, पातो र सदरमुकाम राजविराजलगायतको सहरी क्षेत्रमा जथाभाबी पार्किङको समस्या रहेको स्थानीयको गुनासो छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका ट्राफिक प्रहरी हवलदार चन्द्रमान दनुवारले दुर्घटना बढेकाले सवारी चेकजाँच बढाएको बताउनुभयो । राजस्व बढाउने जिम्मेवारी पनि ट्राफिकको रहेको उहाँले बताउनुभयो । चेकजाँचले नागरिकलाई सास्तीभन्दा सुरक्षा सुनिश्चित हुने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज