Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नदी कटानबाट चिन्तित बनेको खोरीयाबासीको समस्या समाधान हुने

Author Avatar साझा न्यूज 23rd August 2023 , 5:25 PM
नदी कटानबाट चिन्तित बनेको खोरीयाबासीको समस्या समाधान हुने

तौलिहवा, भदौ ६ गते । बाणगङ्गा नदी कटानका कारण चिन्तित बनेको खोरीयाबासीको समस्या समाधान हुने भएको छ । गत साता लगातार वर्षाका कारण नदीमा बनाएको पक्कि बाँध नै भत्काएपछि स्थानीय समस्यामा परेका हुन् । नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा समेत बढेको छ ।

नदी कटानको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीद्वारा स्थलगत अनुगमन गरिएको हो । नदी कटानका कारण यशोधरा गाउँपालिका वडा नं. ८ खोरीया गाँउ बगाउने खतरा छ भने सो क्षेत्रको खेती योग्य जमिन वगरमा परिणत भएको छ ।

अनुगमनका क्रममा वडा नं. ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानले नदी कटान रोक्न दिर्घकालिन समाधान खोज्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कटान रोक्न तारजाली होइन नदीमा पक्की पिल्लर सहित तार जाली लगाउनु जरुरी छ ।”

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यका अनुसार एक साताअघि परेको अविरल वर्षाका कारण खोरीया गाँउ जोखिममा परेको अवस्था छ । जनताको तटबन्धले गत वर्ष नदीमा लगाएका ढुङ्गा सहितको तारजाली भत्केको अवस्था रहेको उहाँले बताउनुभयो । जनताको तटबन्ध कार्यालयका प्रमुखसँग कुरा भइसकेको र केही दिनमै इन्जिनियर पठाएर पुर्ण मुल्याङकन गरी कटान नियन्त्रण गरिने उहाँको भनाइ छ ।

नदी कटान नियन्त्रण भएन भने यशोधरा गाँउपालिकाको वडा नं. ७ र वडा नं. ८ का दर्जनौ गाँउ जोखिममा पर्ने देखिन्छ । गाउँका सबै जसोको धेरै थोरै जमिन नदीले बगरमा परिणत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

भर्खरै प्रकाशित

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज