Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

हजार बढीले गराए आँखाको उपचार

Author Avatar साझा न्यूज 25th August 2023 , 6:20 PM
हजार बढीले गराए आँखाको उपचार

तौलिहवा, भदौं ८ गते । जिल्लाको यशोधरा गाँउपालिकामा हजार बढीले आँखाको उपचार गराएका छन् । गाँउपालिकाको तथ्यांक अनुसारसाउन महिनामा एक हजार तिन सय ३० जना आँखाको विरामीहरुले उपचार गराएका छन् ।
आँखा पाक्ने रोग फैलिए पछि गाँउपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न औषधीको ब्यवस्थापन गरेको स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र कुमार मिश्रले बताउनुभयो । पालिका भित्र रहेको आठ वटै स्वास्थ्य संस्थाबाट निःशुल्क औषधी समेत वितरण गरेको उहाँले बताउनुभयो । पालिकाका नागरिकहरुलाई सिप्रोफल्कसासिन ड्राप, कोलरमफेनिकल नामको मल्हम, सिप्रोफल्कसासिन टेबलेट लगायतको औषधी निःशुल्क रुपमा व्यवस्थापन गरेको प्रमुख मिश्रले बताउनुभयो ।
स्वास्थ्य शाखाका मनोज कोरीका अनुसार तिर्तिखी स्वास्थ्य चौकीबाट २ सय ६६, गौरी स्वास्थ्य चौकीबाट १ सय २२, बसन्तपुर स्वासथ्य चौकीबाट ८३ र परसोहिया स्वास्थ्य चौकीबाट १ सय १३ जना सेवा लिएको बताउनुभयो । त्यस्तै यशोधरा आधारभुत अस्पतालबाट १ सय ७, रंगपुर स्वास्थ्य चौकीबाट १ सय ४८, सोमडिह स्वास्थ्य चौकीबाट १ सय ८८ र सिहोखोर स्वास्थय चौकीबाट ३ सय ३ जनाले आँखाको उपचार गराएको उहाँले ईसाझा न्यूजलाई बताउनुभयो ।
पालिकाले आँखा पाक्ने रोगको औषधी ८ वटा स्वास्थ्य संस्थाबाट निरन्तर निःशुल्क वितरण गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

भर्खरै प्रकाशित

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज