Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

Author Avatar साझा न्यूज 24th September 2023 , 8:12 PM
उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको प्रवेश शुल्क वृद्धि गरिएको छ । स्थानीय सरोकारवालाको अनुरोध र सर्वोच्च अदालतको आदेशविपरीत लुम्बिनी विकास कोषले शुल्क वृद्धि गरेको हो ।

कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र उकास्न राहत प्रदान गर्नुपर्नेमा कोषले प्रवेश शुल्क वृद्धि गरेको छ । कोषको गत साउन २९ गते बसेको परिषद् बैठकले असोज १ गतेबाट शुल्क बढाउने निर्णय गरेको थियो । उक्त बैठकले नेपालीलाई तय गरिएको प्रवेश शुल्क वृद्धि गरेको छैन ।

भारतीय, सार्क र तेस्रो मुलुकका पर्यटकका लागि बढाइएको छ । साउनमै शुल्क बढाउने निर्णय भए पनि निर्णय कार्यान्वयनपछि मात्रै बल्ल यसबारे पर्यटन क्षेत्रमा सरोकार राख्नेलाई जानकारी भएको हो। भारतीय नागरिकका लागि यसअघि ४० रुपियाँ शुल्क थियो । अहिले ८० रुपियाँ पुर्याइएको छ ।

सार्क मुलुकका नागरिकका लागि यसअघि तीन सय रुपियाँ शुल्क थियो । अहिले उक्त शुल्क वृद्धि गरेर चार सय रुपियाँ बनाइएको छ । तेस्रो मुलुकका नागरिकले मायादेवी प्रवेश गर्न ६ सय रुपियाँ तिर्नुपर्थ्याे । अहिले आठ सय बनाइएको छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले सबैतिर महँगी बढेकाले शुल्क पनि वृद्धि गरिएको बताउनुभयो । थोरै शुल्क वृद्धिलाई अन्यथा लिन नहुने उहाँको भनाइ छ । यहाँ २०६५ सालबाट प्रवेश शुल्क लगाएको थियो । उक्त निर्णय विरुद्ध स्थानीय दिलीप बानियाँले सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । अदालतले शुल्क नलिन आदेश गरेको थियो । आदेशपछि नेपालीबाट शुल्क नलिए पनि विदेशीबाट विकास कोषले असुल्दै आएको थियो ।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा २०७५ जेठ १ गते बसेको बैठकले उही वर्षको भदौ १ गतेदेखि नेपालीबाट पनि शुल्क लिने निर्णय गरेको थियो । पहिले एउटा टिकटको तीन दिनसम्म मान्यता हुन्थ्यो । अहिले बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म मात्र मान्य हुन्छ । कतिपयले शुल्क बढाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

भर्खरै प्रकाशित

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज