Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विश्व पर्यटन दिवसमा सुनसान कपिलबस्तुका बुद्ध स्थल

Author Avatar साझा न्यूज 28th September 2023 , 7:26 AM
विश्व पर्यटन दिवसमा सुनसान कपिलबस्तुका बुद्ध स्थल

तौलिहवा, असोज ११ गते । विश्वभर विभिन्न कार्यक्रम गरि बुधबार ४४ औ विश्व पर्यटन दिवस मनाईरहदा कपिलबस्तुको तिलौराकोट सहित गोटिहवा, निग्लिहवा, कुदान अरौराकोट, सिसहनिया, सगरहवा लगायतका बुद्ध स्थल सुनसान बनेका थिए । लुम्बिनी विकास कोषले बुद्धजन्म स्थल लुम्बिनीमा विभिन्न औपचरिक कार्यक्रम गरि मनाए पनि कपिलबस्तु स्थित बुद्ध स्थल सुनसान जस्तै बनेका हुन् ।
बुद्धले आफ्नो जीवनको २९ वर्ष विताएको ठाँउ तिलौराकोटमा कोषले कुनै पनि गतिविधि नहुनु पर्यटन प्रवद्र्धनमा चिन्ताको विषय बनेको छ । तिलौराकोट क्षेत्रमा न स्थानीय सरकारले काम ग¥यो न त लुम्बिनी विकास कोषले नै कुनै कार्यक्रम ग¥यो । यो क्षेत्र बुद्धबार सुनसान जस्तै भयो ।
स्थानिय राजकुमार यादवका अनुसार तिलौराकोट महात्वपूर्ण सम्पदा भएपनि विश्व पर्यटन दिवसमा सुनसान रहेको बताउनुभयो । यस क्षेत्रमा पर्यटनलाई बढवा दिन स्थानियको सहभागितमा लुम्बिनी विकास कोष र पुरातत्व विभागले विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्नु पर्ने उहाँको भनाई छ ।
लुम्बिनी विकास कोष तिलौराकोट शाखाका प्रमुख माधव प्रसाद आचार्यका अनुसार ४४ औ विश्व पर्यटन दिवसमा प्राचीन शाक्य राज्यको राजधानी तिलौराकोटमा कुनै पनि औपचरिक अनौपचरिक कार्यक्रमहरु अयोजना नगरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘पुर्व तयारीको अभावमा तिलौराकोट क्षेत्रमा कुनै पनि कार्यक्रम नगरिएको हो ।’ लुम्बिनी विकास कोषको प्रधान कार्यालयले लुम्बिनीमा प्रथम पटक लुम्बिनीमा प्रबेश गर्ने पर्यटकको स्वागत सहित विभिन्न औपचरिक कार्यक्रम गरि मनाएको उहाँले बताउनुभयो ।
गत आर्थिक बर्ष तिलौराकोटमा स्वादेशी विदेशी गरी १ लाख ४ हजार १४६ जना पर्यटकहरु भ्रमण गरेको तथ्यांक छ । तिलौराकोटमा खासगरी छिमेकी राष्ट्र भारत, थाई, म्यानमार, बर्मा, कोरीयन, चीन र मलेसिया लगायतको देशबाट पर्यटकहरु आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

भर्खरै प्रकाशित

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज