Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बिश्व दृष्टि दिवसका अवसरमा सचेतना मुलक ¥याली

Author Avatar साझा न्यूज 12th October 2023 , 6:12 PM
बिश्व दृष्टि दिवसका अवसरमा सचेतना मुलक ¥याली

कपिलवस्तु असोज २५
बिश्व दृष्टि दिवसका अवसरमा ‘काम गर्दा गर्दै आँखालाई माया गरौ’ भन्ने नारा सहीत कपिलवस्तुको तौलिहवामा सचेतनामुलक ¥याली निकालिएको छ । नेपाल नेत्र जयोति संघ र तौलिहवा आँखा अस्पतालको आयोजनामा सदरमुकाम तौलिहवामा ¥याली निकालिएको हो ।
¥यालीमा कपिलवस्तु नगरपालिका भित्र रहेको आधा दर्जन बिद्यालयका बिद्यार्थी र संघका सदस्य सहीतको टोली सहभागी थिए । बिद्यार्थीहरुले आँखा सम्बन्धी बिभिन्न सचेतना मुलक प्ले कार्ड , ब्यानर र आफु पनि सजिएर सहभागी भएका थिए ।
¥यालीले सदरमुकाम तौलिहवा बजारको परिक्रममा गरी आँखा अस्पतालको परिसरमा सभा राखिएको थियो । ¥यालीमा तिलौराकोट माबि प्रथम, वैस्ट प्वाईन्ट बोडिङ स्कुल द्धितीय र यशोधरा माबि तृतीय भएका थिए ।
प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरेका बिद्यालयलाई क्रमश १० हजार, ७ हजार र ५ हजार नगद र प्रमाण पत्र पुर्व प्रतिनिधि सभा सदस्य तथा लिडो नेपालका अध्यक्ष अतहर कमालले हस्तान्तरण गरेका थिए ।
सो अवसरमा उनले आफ्नो दृष्टिलाई बचाई राख्न आँखाको आफैले ख्याल गर्नु पर्ने बताए । उनले बिभिन्न रोगले आँखाको ज्योति गुमेकाहरुलाई अबिलम्ब अस्पतालमा उपचार गराउन आग्रह गरे । आफ्नो संस्थाले पनि बिपन्नलाई मोतिया बिन्दु र आँखाको उपचारका सहयोग गरेको बताए ।
संघका जिल्ला सभापति मनोज कुमार श्रीवास्तवको अध्यक्षता र खग प्रसाद चापागाईको संचालनमा भएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गिरी, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, पत्रकार महासंघका पुर्व जिल्ला अध्यक्ष मनोज पौडेल लगायतको सहभागीता थियो । यस अघि आँखा अस्पतालमा रहेको ५० बढी बिरामीहरुलाई फलफुल समेत बितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

भर्खरै प्रकाशित

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज