Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामग्री सहित दुई पक्राउ

Author Avatar साझा न्यूज 12th October 2023 , 9:22 PM
नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामग्री सहित दुई पक्राउ

प्रेम चन्द रौनियार
नवलपरासी, असोज २६ । पश्चिम नवलपरासीको वर्दघाट नगरपालिका ४ वर्दघाट बजार स्थित रहेको बिनय होटल एण्ड रेष्टुरेन्टवाट एक हजारको नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामग्री सहित दुई जना युवक पक्राउ परेको प्रहरिले जनाएको छ ।
पक्राउ पर्नेमा ः तनहु जिल्लाको ऋषिङ्गा गाउँपालिका ३ दानश्री वस्ने २५ वर्षिय सुरज बि क र पुर्वि नवलपरासीको बुलिङ्गटार गाउँपालिका ६ ठिमिरे वस्ने वर्ष ३० को कृष्ण बहादुर विश्वकर्मा रहेका छन ।
जिल्ला प्रहरी कार्यालय नवलपरासिका प्रहरी नायब उपरिक्षक एवंम सुचना अधिकारि रेशम बोहराले दिएका अनुसार चाड पर्वमा नक्कली नोटको कारोबार भईराखेको विषेश सुचनाको अधारमा जिल्ला प्रहरी कार्यालयवाट प्रहरी निरिक्षक सुदर्शन पन्थिको कमाण्डमा खटिएका प्रहरी टोलिले वर्दघाट नगरपालिका ४ स्थित रहेका बिनय होटल एण्ड रेष्टुरेन्टको कोठा नम्बर ३ मा खानतलासि गर्दा उक्त कोठामा रहेका उनिहरुलाई चेक जाँच गर्दा निज हरुको साथ वाट रु एक हजारको १ लाख उन्नचालिस हजार नक्कली नोट र नोट बनाउन प्रयोग हुने सामाग्रि सहित दुबै जनालाई प्रहरीले पक्राउ गरेको बोहराले बताउनु भयो ।
निज हरुको साथ वाट , ज ५ ८ २४७०५६ नम्बर को १ हजार को ६७ थान र छ४४ ६४७९४ नम्बरको ७२ थान गरि जम्मा १ लाख ३९ हजार नक्कली नोट र नकलि नोट बनाउन प्रयोग हुने स्टम्प, टेप, कालो व्रस, कैचि, मोबाईल दुई थान तथा फ्लामको स्केल लगायतको सामाग्रि फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

भर्खरै प्रकाशित

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज