Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दशैँ सभ्य र मर्यादीत रुपमा मनाउन सरोकारवालाको जोड

Author Avatar साझा न्यूज 13th October 2023 , 6:24 PM
दशैँ सभ्य र मर्यादीत रुपमा मनाउन सरोकारवालाको जोड

कपिलबस्तु, असोज २६ गते । जिल्ला सुरक्षा समिति कपिलवस्तुको बैठकमा बोल्ने वक्ताहरुले यस बर्षको दशै सभ्य र मर्यादीत रुपले मनाउनु पर्नेमा जोड दिएका छन । कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य सघंको सभाहलमा आयोजति समितिको बैठकलाई सम्बोधन गर्दै मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले दशैं पर्वलाई एकआपसमा भाइचार कायम गरी सभ्य र मर्यादीत रुपले मनाउनु आम समुदायलाई अनुरोध गर्नु भएको छ । नेपाल मुस्लिम आयोगको तर्फबाट सबैलाई दशैँको शुभकामना दिदैँ सदस्य बेगले शान्तिलाई खलल नपुग्ने गरी एक आपसमा सदभाव कायम गरी दशैँ मनाउन सबैमा अपिल गर्नु भयो ।
पुर्व सांसद अभिषेक प्रताप शाहले बैठकलाई सम्बोधन गर्दे एकआपसमा प्रेमभाव राखी सबैको अस्तीत्वलाई स्वीकार गरी दशै मनाउन आग्रह गर्नुभयो । विगतमा भएको कमीकमजोरीलाई नदोहराई सजगताका साथ दशै मनाउनु पर्नेमा शाहले जोड दिनुभयो । सविंधान सभा सदस्य तथा पुर्वमन्त्री इश्वर दयाल मिश्राले कृष्णनगरबाट एकताको सन्देश प्रवाह हुने किसिमले दशै शान्तीपुर्वक मनाउनु पर्नेमा जोड दिनुभएको थियो ।
नेपाली कांग्रेस कपिलवस्तुका सभापती तथा महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले दशै पर्वलाई मेलाप पर्बको रुपमा मनाउनु पर्ने बताउनुभयो । मेयर कलामले दशैमा एकअर्का विच भाईचारको सम्बन्ध स्थापित गरी मनाउनु हुन अनुरोध गर्नुभयो ।
सो कार्यक्रममा कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहले सम्पुर्ण नगरवासीहरुलाई सभ्य रुपमा एकआपसी सदभाव कायम गरी दशहरा मनाउनु पर्ने बताउनुभयो । लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहुद खाँ नेपालीले सबैलै सबै धर्मको सम्मान गर्नु पर्ने बताउनुभयो ।
जिल्ला सुरक्षा समिति कपिलवस्तुका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले कसैको अस्थामाथी खेलवाड नगरी सभ्य नागरिकको परिचय दिई चाडपर्व मनाउनु पर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष राम कुमार गुप्ता, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, समाजसेवी मिर्जा राशिद वेग, कुनाल प्रताप शाह, जाबेद आलम, अकिल मिया, गोपाल चन्देल, इन्तेखाब खाँ, जिल्ला प्रहरी कार्यलाय कपिलवस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेल, भन्सार कार्यलाय कृष्णनगर प्रमुख गगन बहादुर विक, इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख बाबुराम आर्याल लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

भर्खरै प्रकाशित

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज