Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगियोगीताको उपाधि मनिकलाई

बिजेतलाई ५० हजार नगद पुरस्कार

Author Avatar साझा न्यूज 14th October 2023 , 7:38 PM
‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगियोगीताको उपाधि मनिकलाई

कपिलवस्तु असोज २७ गते । बिजयादशीको अवसर पारेर कपिलवस्तुको बाणगंगा नगरपालिको राजापनीमा संपन्न साहासिक ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको दोस्रो सँस्करण रुपन्देहीको बुटवलका ११ बर्षिय मनिक श्रेष्ठले जितेका छन ।
बुटवल उप महानगरपालिका– ३ गोलपार्कका उनले ५२ मिटरको दूरी १ मिनेट ५६ सेकेन्डमा पार गरी उपाधि जितेका हुन । एभरेष्ट बोडिङ स्कुलका कक्षा ६ मा अध्ययनरत श्रेष्ठलाई उपाधि संगै ५० हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । गत बर्ष भएको पहिलो संस्करणमा उनले पाचौ स्थान हासिल गरेका थिए । ढिलो गरी ट्याक पार गर्नेलाई बिजेता बनाउने नियम बनाइएको थियो । श्रेष्ठले ट्रेक पार गर्ने क्रममा कलात्मक तरिकाले ५० सेकेन्ड जति ट्याक्क मै साईकल रोकेर प्रतियोगीता जितेका थिए ।
धरानका अनीश तामाङले १ मिनेट २५ सेकेन्डमा पार गरी दोश्रो र तेस्रो स्थानमा शुभम् भट्टराई र सान्त्वना अरुण अर्याल रहेको लायन्स कल्व अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले बताए । बिजेता श्रेष्ठले आफुले प्रतियोगीताका लागि तयारी गरेको बताए । उनलाई बिद्यालयले पनि प्रतियोगीतमा सहभागी हुन सहयोग गरेको थियो । साहसिक खेलमा १७३ जनाले नाम दर्ता गरेका थिए । एक भारतीयसहित ७४ जना सहभागी भएका थिए । २४ जनाले निर्धारित दूरी पार गरेको खेल संयोजक विष्णु घिमिरेले बताए ।
पानी माथि ट्रयाक निर्माण गरी साइकल चलाएर निश्चित दूरी पार गरी खेलिने खेल गत वर्ष पहिलो पटक नेपालमा सञ्चालन भएको थियो । नौ इन्च चौडाइ रहेको ५२ मिटर लामो ट्रयाकमा साइकल चलाएर खेलिएको थियो । प्राचिन कपिलवस्तुको पर्यटकीय विकासका लागि प्रतियोगीता गरिएको हो । लायन्स क्लव अफ कपिलवस्तुको आयोजना र लियो क्लवको सह आयोजनामा प्रतियोगीता गरिएको हो ।
साइकल प्लाङक ब्यालेन्स (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) खेलिन्छ । ट्रयाक माथी नै प्रतियोगीले साईलक चलाएर एक कुनाबाट अर्को कुना सम्म पार गर्नु पर्ने हुन्छ । गत बर्षको प्रतियोगीता सशान्त थापले जितेका थिए । प्रतियोगीता नेपाल बाहेकका सिमीत देशहरुमा मात्र हुने गरेको आयोजकले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

भर्खरै प्रकाशित

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज