Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

Author Avatar साझा न्यूज 30th October 2024 , 7:30 AM
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

सात राष्ट्रसम्मिलित दक्षिण एशियाली फुटबल महासंघ (साग) महिला च्याम्पियनसिप २०२४ को ग्रान्ड फिनालेमा डिफेन्डिङ च्याम्पियन बंगलादेश र नेपाल भिड्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६:४५ बजे हुनेछ। सन् २०२२ को संस्करणमा सबिना खातुनको कप्तानीम रहेको बंगलादेशले नेपाललाई ३–१ ले पराजित गर्दै पहिलो पटक साफको उपाधि जितेको थियो। त्यसयता बंगलादेशले नेपालसँग दोस्रो पटक फाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो।

बंगलादेशले गत आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। समूह चरणको अन्तिम खेलमा सबिनाले दुई गोल गरेपछि बंगलादेशले गत साता भारतमाथि ३–१ को सहज जित निकालेको थियो।

समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–१ गोलको बराबरी खेलेको बंगलादेशले पाँच पटकको साफ च्याम्पियन भारतलाई पराजित गर्दै समूह विजेता बनेको हो। बंगलादेशको राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक पिटर बटलरले पनि फाइनलमा यस्तै प्रदर्शनको अपेक्षा गरेका छन्।

पाँच पटकको साफ उपविजेता नेपालले दोस्रो सेमिफाइनलमा भारतलाई पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको खेलमा नेपाल पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले विजयी भएको थियो।

यसअघि समूह चरणको पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको नेपालले माल्दिभ्सलाई ११–० ले हराएको थियो। समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज