Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अर्शदीप आईपीएलको रिटेन्सनमा नपरेपछि असन्तुष्ट

Author Avatar साझा न्यूज 10th November 2024 , 12:22 PM
अर्शदीप आईपीएलको रिटेन्सनमा नपरेपछि असन्तुष्ट

सन् २०२५ को इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि रिटेन्सनमा नपरेपछि भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहले असन्तुष्टि जनाएका छन्।

पञ्जाब किङ्ग्सबाट खेल्दै आएका अर्शदीपलाई सन् २०२५ मा हुने आईपीएलका लागि पञ्जाबकले अक्सन अघि रिलिज गरिदिएको छ।

अर्शदीपलाई पञ्जाबले सन् २०१९ मा २० लाख भारतीय रुपैयाँमा आफ्नो टीममा सहभागि गरेको थियो भने २०२२ मा ४ करोडमा रिटेन गरेको थियो। पछिल्लो समय उनको प्रदर्शनलाई ध्यानमा राखि आगामी सिजनका लागि उनलाई टीमले रिटेन्सन गर्ने अनुमान गरिएको थियो। तर, पञ्जाबले उनलाई अक्शन अघि रिलिज गरिदिएको हो।

पञ्जाबले आगामी सिजनका लागि आफ्नो टीममा शशांक सिंह र प्रभसिमरन सिंहलाई रिटेन्सन गरेको छ।

अर्शदीपलाई रिटेन्सन नगर्नुको कारणबारे खासै खुलाइएको छैन। पञ्जाबले रिटेन्सन नगरेपछि  अर्शदीपले पञ्जाबलाई आफ्ना सबै सामाजिक सञ्जालबाट अनफलो गरिदिएका छन्। उनले पञ्जाबका सबै पुराना पोस्टहरू डिलेट गरिसकेका छन्। जसका कारण अर्शदीप र पञ्जाबीचको सम्बन्ध राम्रो नरहेको अनुमान गरिएको छ।

अर्शदीपले आईपीएलमा पञ्जाबका लागि खेल्दै ६५ म्याचमा ७६ विकेट लिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

आईपीएलमा हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

राजस्थान आईपीएल क्रिकेटको प्ले अफमा कोलकाता बाहिरियो, दिल्लीको सान्त्वना जित

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

माल्दिभ्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशिपको सेमिफाइनलमा

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा कोलकाताले गुजरातलाई हरायो

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज