Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वर्गीय भगवानदास गुप्ताको २७ औ पुन्य तिथीमा रक्तदान

Author Avatar साझा न्यूज 13th November 2024 , 6:13 PM
स्वर्गीय भगवानदास गुप्ताको २७ औ पुन्य तिथीमा रक्तदान

कपिलवस्तु , कात्तिक २८ गते । कपिलवस्तुका चर्चित नेता स्वर्गीय भगवानदास गुप्ताको २७ औं पुन्य तिथीमा गरिएको रक्तदान कार्यक्रममा ३६ प्वाईन्ट रगत संकलन भएको छ ।
भगवानदास स्मृति प्रतिष्ठानको आयोजनामा बुद्ध पद्म मा बिको मैदानमा राखिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका हुन । प्रतिष्ठानले स्मृति दिवसमा हरेक बर्ष रक्तदान कार्यक्रम गर्ने गरेका छ ।
यसै सन्दर्भमा प्रतिष्ठानले कपिलवस्तु अस्पतालका बिरामी र तौलिहवा स्थित बालगृहका बालकहरुलाई फलफुल बितरण गरेको छ । यस्तै बाल मन्दिर अघि रहेको स्वर्गीय गुप्ताको शालीकमा माल्यापर्ण समेत गरिएको छ ।
प्रतिष्ठानले स्मृति सभा कार्यक्रम समेत संपन्न गरेको छ । सभामा प्रदेश सदस्य गिरीधारीलाल न्यौपाने, एमाले नेता डम्मर शर्मा, राष्ट्रिय सभाका पुर्व सदस्य दिर्घनारायण पाण्डेय, डाक्टर किशोर बन्जाडे, साहित्यकार हरिराज शर्मा मायादेबी गाउपालिका वडा नम्बर ६ का अध्यक्ष जर्नादन चौधरी, सन्तराम अग्रहरी लगायतले स्वर्गीय गुप्ताले कपिलवस्तुको विकासमा स्वर्गीय गुप्ताले दिएको योगदानको चर्चा गरेका थिए ।
पुर्व सांसद तथा प्रतिस्ठानका अध्यक्ष बृजेश कुमार गुप्ताको अध्यक्षता र जर्नादन गिरीको संचालनमा कार्यक्रम संपन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज