Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शुद्धोधन–१ मा उम्मेदवारहरूको अन्तिम दौडधुप

Author Avatar साझा न्यूज 28th November 2024 , 6:10 PM
शुद्धोधन–१ मा उम्मेदवारहरूको अन्तिम दौडधुप

कपिलबस्तु, मंसिर १३ गते । कपिलबस्तुको शुद्धोधन गाँउपालिका–१ मा भइरहेको उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न राजनीतिक दलका नेता–कार्यकर्ता चुनावी प्रचारप्रसारमा सक्रिय छन् भने स्वतन्त्र उम्मेदवारले पनि चुनावी एजेन्डा देखाएर मत मागिरहेका छन् ।
यसपटक दलहरू एकल प्रतिस्पर्धामा रहेकाले उपनिर्वाचनको नतिजा कसको पक्षमा आउँछ भन्ने पूर्वानुमान गर्न गाह्रो छ, तर उम्मेदवारहरु आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् ।
निर्बाचनमा १० दल र ४ स्वतन्त्र गरी १४ जना उम्मेदवार रहेका छन । मंसिर १३ गते राति १२ बजे पछि मौन अवधि सुरु हुने भएकाले प्रचार प्रसारमा तीब्र रुपमा लागेका छन ।
निर्वाचनमा नेपाली कांग्रेसका दिनेश कुमार यादव, नेकपा एमालेको मोहम्मद ताहिर मुसलमान र जनतम पार्टीका सिताराम पटेल कुर्मी बिच त्रिपक्षीय भिडन्त हुने मतदाताहरु बताउछन । यस पटकको निर्वाचनमा रास्वपाका अबधेश कुमार चौधरी समेत उम्मेदवार छन ।
सो पदमा नेकपा (माओवादी) केन्द्रको तर्फबाट रफिक मोहम्मद मुसलमान, जनता समाजवादी पार्टीको तर्फबाट रमेश कुमार पाण्डेयले उम्मेदवारी दिएका छन् ।
त्यस्तै जनता समाजवादी पार्टी नेपालको तर्फबाट राम बहादुर कुर्मी(चौधरी), राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट इम्तियाज अहमद, नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सुर्य कुमार चौधरी थारु, नेकपा(एकिकृत)को तर्फबाट सुब्बा थारुले उम्मेदवारी दर्ता गराउनु भएको हो । त्यस्तै स्वतन्त्रबाट सर्वजीत मल्लाह, पुजारी थारु, अब्दुल अब्बल फकिर, अब्दुल मुयीद मुसलमान उम्मेदवार रहेका छन् ।

उक्त वडामा कुल ४ हजार ८६८ मतदाता छन । नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रहेको रिक्त पदको लागि निर्वाचन हुन लागेको छ ।
गत निर्वाचनमा कांग्रेसका तिलकराम यादवले १ हजार ३२, एमालेका अब्दुल मोजिब खाले ८ सय ८९ र जनमतका सिताराम पटेल कुर्मीले ५ सय ४७ मत ल्याएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज